@tutekodil077: सानु😥😭😭😭😘😘 मेरो मनमा तिम्रो मात्र माया छ सानु, म कसरी बुझाऊँ तिमीलाई? ❤️ हिजोसम्म तिमी मेरो कल्पनामा थियौ, आज मेरो वास्तविकतामा छौ। त्यसैले तिमीलाई मेरो अतित बनाएर बिर्सन म सक्दिनँ सानु। तिमी मेरो सपना मात्र होइनौ, मेरो जीवनसँग जोडिएको एउटा सुन्दर सत्य हौ। जति टाढा भए पनि, यो मुटुले तिमीलाई माया गर्न कहिल्यै छोड्ने छैन। 🥺❤️ #10000kviews✔️tiktok💫❤️ #forupage #sanu😘😘😘love❤️❤️ #1000kviews1000klikes #foryoupage