@socialshouts: शहिदको सम्मानका लागि बनाइएको सालिकमै यति ठूलो लापरवाही किन? शहिदको अनुहार कहाँ हरायो? जसले देशका लागि ज्यान दिए, उनीहरूको सम्झनामा बनाइएको प्रतीकले नै उनीहरूलाई चिन्न नसक्ने अवस्था आउनु लज्जास्पद मात्र होइन, शहिदप्रतिको गम्भीर असंवेदनशीलता पनि हो। #GenZMovement #nepalipolitics🇳🇵 #martyrs #PoliticalAccountability #Sudan #Balenshah #Corruption #socialshout #Kathmandu #jagdishkharel #MemorialPark