@volleyballlovers482: तपाईंको मनपर्ने टिम कति नम्बरमा छ? 👀 Match 12 सकिँदासम्म प्लेअफको दौड झन् रोमाञ्चक बनेको छ! 👀🏆 शीर्ष स्थानका लागि मात्रै होइन, Top 4 मा पुग्न पनि कडा प्रतिस्पर्धा देखिएको छ। 🔥 🥇 अन्नपूर्णा स्पाइकर किङ्स — ९ अंक 🥈 कर्णाली शिवराज — ८ अंक 🥉 काठमाडौं रेड्स — ८ अंक 4️⃣ सगरमाथा स्म्यासर्स — ७ अंक 5️⃣ मधेश वारियर्स — ४ अंक 6️⃣ खप्तड फाल्कन्स — ० अंक 💥 काठमाडौं रेड्सले कर्णाली शिवराजलाई ३–१ ले हराएपछि अंक तालिकाको समीकरण थप रोचक बनेको छ। अब एउटा खेलको नतिजाले पनि Top 4 को तस्वीर बदलिन सक्छ! 👀 🔥 अब कसले सुरक्षित गर्ला प्लेअफको टिकट? तपाईंको नजरमा कुन ४ टोली प्लेअफमा पुग्नेछन्? कमेन्टमा आफ्नो अनुमान लेख्नुहोस्! 👇 📊 Points Table After Match 12 🏐 One Game. One Nation. #nepalivolleyball #volleyball #photooftheday #nvl #annapurnapikerskings