कृषी र वातावरणमा काम गर्न कम्व्याट ड्रेस किन चाहियो ?
2026-09-10 00:55:00
23
योगेन्द्र (Gopal fombo imbu) :
नेपाली जनता को सेना जस्तै अर्को सेना देखिनु दुखद हो
2026-09-10 00:50:46
59
kusum :
100%भन्छु म यो घर गएर रोयो होला बिचरा
2026-09-10 00:49:23
25
pappu :
yiniharuko kharcha kasle behorchha ni ?
2026-09-10 01:48:07
0
crazy man :
yrsko xanbin hunu parxa
2026-09-10 01:27:33
0
shree s :
दारीवाला यही होइन दाह्री चाहिँ काटेछ कि क्या हो
2026-09-10 01:37:35
6
Rajkumar Tamang :
यो काम xaina खारेजी garnu parxa😡
2026-09-10 01:44:03
11
🌸पारिजात🌸 :
प्रधानासेनापती ज्यू😂😂
2026-09-10 01:26:15
12
Radha Krishnaa :
यो दर्ता गर्ने निकाये निकाये मात्रै होइन कस्को पालामा कस्ले गरेको ती सबै देशद्रोही हुन तिनिहरुलाइ हदै सम्म को कार्बाइ हुन पर्छ है
2026-09-10 01:00:58
6
new :
हर्के ले सदन मा नेपाल को आर्मी एकाइ हुउ पर्छ अन्य हुनु हुन्दाइन भने को त एस्ता हरुले भित्र भित्र सेना बनाएका रहेछन अनि पो बोलेछ । होइट हर्के मान्छे निकाइ राम्रो पो लाग्न थाल्यो
2026-09-10 01:47:04
3
Min Yba :
बोल्नु पर्ने जरुरत छैन पुर्ण रूपमा खारिज नै गर्नु पर्छ
2026-09-10 02:29:36
1
tara jhon :
तर यो गलत हाे यो खारिज हुनुपर्छ
2026-09-10 02:19:26
2
Rabin :
ग्रीन आर्मी को काम चाई के अनी यो किन् चाईयो यो खारेज हुनै पर्छ
2026-09-10 02:21:42
1
Ramkrishna Rakhal magar :
हैन गैर नाफामुलक सस्था उधोगमापो दर्ता गर्ने हो।😂😂
2026-09-10 02:21:07
1
Purna Ghimire :
यो खारेज गर्नु प्रछ नत्र पछि दुई वटा आर्मी एक अर्को मा लडाइँ हुन सक्छ
2026-09-10 01:25:35
5
GB :
केको लागी आर्मी गराएको अरू कुनै संस्था थिएको र आर्मी नै कसको इसारा भयो कुछ दालमे काला है
2026-09-10 01:24:20
3
Rajan1987 :
कृषि तथा वाताबरण सम्बन्धि काम गर्न आर्मि नाम किन चाहियो र green planet राख्दा होला नि।
2026-09-10 02:13:43
2
To see more videos from user @yekalyatri_77, please go to the Tikwm
homepage.