मैले त पहिले नै भनेकै थिएँ सकल रास्वपा को वास्तविक कामहरु देखिदै जानेछन् भनेर अब विस्तारै सुरु भैसकेको छ,अब चिलमा बसेर नेपाली जनताले हेरि दिए पुग्छ, गर्न सक्ने केहि उपय छैन त अब।
2026-09-10 02:25:54
1
Raam🇳🇵 :
अब सकियो नेपाल
2026-09-10 02:13:02
2
Santosh Limbu :
सहि भन्नू भो
2026-09-10 02:20:49
1
Roshan rai :
देखिन्छ बिस्तारै सबै कुरा , कसले के गर्दैछ भन्ने अहिलेको दुनियाँमा बुझ्ने माध्यम सजिलै छ हेर्दै जाउँ ।
2026-09-10 01:08:49
0
Ramtel Shiva :
घण्टा जस्ता घण्टेका नेताहरु बल्ल आफ्नो औकातमा देखिदैछन,
2026-09-10 01:46:32
5
Kalpana s7. :
सरकार आफ्नै घण्टा हल्लाएर बसेको छ 😂😂
2026-09-10 00:37:48
7
Pun Narendra :
Tob ko
2026-09-10 01:35:39
1
Mr yam kirati :
सरकार बालेनको घन्टा हल्लाएर बसेको छ😁😁😁
2026-09-10 02:16:26
1
Narayan Sharma :
घण्टे ग्याङ हरु ग्यास त उपलब्ध गराउन नसक्ने के गर्न सकिन्छ