@samyakmgr: रास्वपाको मात्रै होला भनेको त अरु सबै पार्टीहरुको पनि सातो गएको रहेछ,,, जय माटो, जय देश 🇳🇵❤️🌺✊ @Harka Sampang A Revolution @कान्छि श्रमदाता 🙏❤️ @💞𝗠𝗮𝗴𝗮𝗿𝗻𝗶💞𝗞𝗮𝗻𝘅𝗶💞 #harkasampang #foryoupage #foryou #viral #nepalitiktok
सत्य लाई चिन्न बुझ्न ढिला होलान तर एकदिन चिनिन्छन्। पानीको मुहान बर्षाको भेलको तुलनामा सानो हुन सक्छ तर, यो निरन्तर हुन्छ, कन्चन र प्राण बचाउने आधार बन्दछ। यसले बर्षातको जसरि बिनास बोकेको हुँदैन। प्रलय ल्याउन्न र त्रास दिएर जादैन। हो त्यो कन्चन पानीको मुहान चै श्रम संस्कृती पार्टी हो। सानो होला तर जनताको आसा बनेको छ। बटुवाको चौतारी बनेको छ, बुढेसकालका लठ्ठी जसरी भरोसा दिंदै घाउ र पिडामा मल्हम बनेको छ। जय हर्कबाद🙏🙏🙏🙏
2026-09-10 01:59:59
58
ताङसाङ ♥️ :
स्थानीय चुनावमा माटो नै म चै।।
2026-09-10 02:17:24
43
ramess :
जति जे भने नि भोट चेन्ज हुदैन अहिले नै,, १५ बर्श लगातार घन्टि मै हो भोट,,
2026-09-10 03:51:34
8
Naresh Wanem Limbu 💗उबाहाङ💗 :
श्रम संस्कृति पार्टीमा स्वागत छ आउनुहोस् 😂
2026-09-10 02:11:02
36
Sami kanxe❤️🏞️ :
[Big LOL][Big LOL][Big LOL][Big LOL]Kate hasnu hou sabailai kina dar lagxa.