@miss_pritigurung: तपासी भुमि युवा क्लब लुङ्ग्री-२ सिर्प रोल्पाको ११ औं वार्षिकोत्सब ,खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम हरितालिका तिजको अवसर पारी यही मिति २०८३ साल भाद्र 30 गते है त तपाई सम्पुर्णलाई चुले निम्तो छ है..।🙏🏻🥰#pritigurung #fypシ゚ #gorkhaligirl #rolpa
लेख्नलाई कलम होईन शब्द राम्रो हुनुपर्छ हेर्न लाई 👁️👁️आँखा होईन मन राम्रो हुनुपर्छ साच्चिकै सुन्दर छ हजुर भिडियो जल्ने हरु जलिरहनछन कुरा काट्ने काटिरहनछन ढल्ने ढलिरहनछन भन्दै सबैले आहा गर्ने जिबन बन्दै जावोस् हजुरको सुन्दर जिबन सधैं हाँसि खुसी बितोस सधैं भरि ईश्वरको साथ सपोर्ट मिलोस सफलता ले सगरमाथा को सिखर चुम्न सफल रहोस सोचेको र आटेको सबै पुगोस सफलता नै सफलता मिलोस् हजुरलाई हजुरको येति राम्रो सुन्दर उत्कृष्ट प्रतिभा लाई हिर्दय देखि नै उच्च सम्मान गर्दै अन्जुली भरिको मिठो सम्झना संगै अटुट माया सफलता को अनगन्ती सुभकामना छ हजुर 🙏🙏❣️❣️❣️❣️❣️❤️❤️हरेक दिन शुभ बनोस हरेक समय सफल बनोस हरेक कदम कदममा सफलता नै सफलता मिलोस भगवानको आशिश मिलोस जिबन सदा सुखमय बनोस फुल खोज्दा बगैचा मिलोस ढुगो खोज्दा देवता मिलोस शितल खोज्दा छहारी मिलोस पानी खोज्दा अमृत मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस ,सबैको साथ सपोट💟💟 मिलोस,अनगिन्ती💟शुभकामना🌹🌹छ मेरो बहिनी लाई🥰🥰🥰🥰🥰🥰🥰👌👌👌👌👌👌👌👌