@amreetakyesi: हामी आमाबुवाले आफ्ना छोराछोरीलाई छोडेर टाढा बस्दा कति गाह्रो हुन्छ भनेर धेरै कुरा गर्छौं। 💔 तर आज बहिनीको presentation सुनेपछि अर्को कुरा पनि सोच्न बाध्य भएँ—आमाबुवा टाढा हुँदा बच्चाको मनमा कस्तो असर पर्दो रहेछ होला? 🥺 उहाँको presentation ले साँच्चै मेरो मन छोयो। ❤️ एक दिन म पनि आमा बन्नेछु। त्यो दिन मेरा बच्चाहरूले आफ्नो बाल्यकाल सम्झिँदा “मेरी आमाले हामीलाई समय दिन सक्नुभएन” भन्ने महसुस गर्न नपरोस् भन्ने मेरो ठूलो चाहना छ। 🥺❤️ त्यसैले आजैदेखि म आफ्नो future का लागि केही गर्दैछु। म चाहन्छु, भोलि मेरा बच्चाहरू हुर्किँदै गर्दा उनीहरूका साना-साना खुसी, पहिलो कदम, हाँसो र हरेक महत्वपूर्ण moment आफ्नै आँखाअघि हेर्न सकूँ। 👶🏻❤️ पैसा त फेरि कमाउन सकिन्छ। 💰 तर बितेको समय र बच्चाको बाल्यकाल कहिल्यै फर्काएर किन्न सकिँदैन। ⏳ त्यसैले मेरो लागि यो journey केवल पैसा कमाउने journey होइन… भोलि आफ्नो परिवारलाई समय दिन सक्ने जीवन बनाउने सपना हो। 🌱✨ यदि तपाईं पनि आफ्नो future मा आफ्नो परिवारसँग बढी समय बिताउन सक्ने जीवन चाहनुहुन्छ भने, सायद तपाईंका लागि पनि यो journey एउटा opportunity हुन सक्छ। 💻❤️ भोलिको सुन्दर परिवारका लागि, आजैदेखि केही राम्रो बनाउँदै जाऔँ। 🫶✨@Amrita & Ram | CEO Couple @RAM CHANDRA KC🇳🇵♥️🇯🇵