:👌👌👌 आँखाले भन्छ– हेरिरहुँ,
कानले भन्छ– सुनिरहुँ,
मनले भन्छ– अझै धित मरेकै छैन... ❤️किनकि हजुरको प्रस्तुति यति आत्मासम्म छुने हुन्छ कि त्यसको बयान शब्दहरूले गर्न सक्दैनन्। यो केवल अभिनय होइन, अनुभूतिको सजीव अभिव्यक्ति हो। हजुरको प्रत्येक प्रस्तुति मनलाई छुन्छ, मुहारमा मुस्कान ल्याउँछ र हृदयमा सकारात्मक ऊर्जा भरिदिन्छ।
जति प्रशंसा गरे पनि कम नै लाग्छ। हजुरबाट झल्किने विनम्रता, सकारात्मक सोच र आध्यात्मिक आभाले मनलाई शान्ति र आनन्दको अनुभूति गराउँछ।
भगवानको असीम कृपा सधैं हजुरमाथि रहोस्। हजुरले चाल्नुभएको हरेक कदम सफलताको शिखरतर्फ अघि बढोस्। जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र निरन्तर उन्नति प्राप्त होस् भन्ने हृदयदेखि शुभकामना व्यक्त गर्दछु।
🌹💐 लाखौं–करोडौं शुभकामना। सधैं यस्तै उत्कृष्ट प्रस्तुति दिँदै अगाडि बढिरहनुहोस्। 🙏❤️❤️
2026-09-10 14:46:15
1
Bhupendra oli :
@Bhupendra oli:@Bhupendra.oli:❤️❤️:आहा 🌿🌊❤🌷 करोडौंको🌊❤️खुसी 🌿🌊❤🖌️मिलोस् 🌿🌊❤🏝️भगवानको 🌿🌊❤🌷आशीर्वाद 🌿🌊❤🖌️मिलोस् 🌿🌊जिवनमा 🌿🌊❤🏝️सफलता नै 🌿🌊❤🖌️सफलता 🌿❤🏝️मिलोस् 🌿🌊खै कुन 🌿🌊❤🌷 सब्दले 🌿❤🖌️सम्बोधन 🌿🌊गरु मेरो 🌿🌊❤🏝️सब्द कोसमा ❤️🌊यति 🌿❤🌊🖌️राम्रो प्रतिभा 🌿🌊❤🏝️लाइ🌊❤️सम्बोधन 🌿🌊❤🏝️गर्ने कुनै सब्द❤️🌊 भेटेन 🌿🌊❤🌷जतिनै ❤️🌊तारिफ 🌿🌊❤🖌️गरेपनि🌊❤️कमिनै 🌿🌊❤🖌️हुन्छ तरपनि 🌿🌊❤🖌️दुई चार🌊❤️शब्द❤️🌊 लेखि🌿🌊❤🖌️पठाएको 🌿🌊❤🌷छु स्विकार्नु 🌿🌊❤🖌️हाेला यति 🌊🌿❤🏝️राम्रो प्रतिभा 🌿🌊❤🖌️सबैको मन 🌿🌊❤🏝️मुटुमा🌊❤️बस्न 🌿🌊❤🌷 सफल होस 🌿🌊❤🖌️जिबनमा 🌿🌊❤🏝️जति टाढा 🌊❤️भए 🌿🌊❤🌷पनि अबिरल🌿🌊❤🖌️यादहरु 🌿🌊आइरहोस 🌿🌊❤🏝️फुल खिच्दा 🌿🌊❤🖌️बगैंचा मिलोस् 🌿❤🌷ढुङ्गा ❤️🌊खोच्दा🌊❤️देवता❤️🌊 मिलोस् 🌿🌊❤🏝️अझै धेरै धेरै 🌿❤🌊🏝️सफलताको 🌿🌊❤🌷लाखौं🌊❤️करोडौं 🌿🌊❤🖌️अनगिन्ती 🌿❤🌊🏝️शुभकामना 🌿🌊❤🏝️हजुर🌿🌊🥀❤️🖌️
2026-09-11 02:40:20
1
Khyam thapa :
bahini
2026-09-10 14:41:28
2
रुपु मगर000 :
cute manxe ahaa
2026-09-10 12:58:45
1
Shant raut :
: साथी जति दुःख परेता पनि हाँसेरै बाँच्नुपर्छ। हाँसेरै नाच्नुपर्छ है। हजुरको र मेरो भागे त्यस्तै रहेछ। हाम्रो भाग्गमा बच्चा यस्तै रहेछ मेरो पनि हजुरको बच्चा जस्तै हो मेरो पनि छोरी छिन् तर केही पनि थाहा पाउँदैनन्। तर कहिले पनि हार खान हुँदैन है साथी सधैंभरि हाँसेको देख्न पाइयोस् भगवानसँग यही प्रथान गर्छु म त। हजुरलाई सधैँ खुसी देख्न पाइयोस्।