Our Home Minister, please take immediate action against that hospital in Nepal.
2026-09-10 09:30:30
7
Dhan singh thagunna :
हाम्रो देशमा मानवता सकियो हजुर
2026-09-10 08:19:18
13
Ishtiyaque Ahmad 🇳🇵🤲🌹🥀🌳 :
स्वास्थ्यमन्त्री जवाफ दिनु
2026-09-10 09:09:53
8
Kailali केशव Car Mechanic :
जोले निकाल्यौ त्यौ मान्छे लाई कारबाही हुनु पर्छ
2026-09-10 14:18:52
3
jpchaudhary189 :
tyo asptal lai nilamban garnu parcha
2026-09-10 09:15:41
1
soniyadangaura :
कारवाही हुनुपर्छ
2026-09-10 10:01:40
3
Brenda chaudhary :
dak tar ko lagi kunai kaanun Baneko xana
2026-09-10 09:34:45
1
TT GIRL❤️❤️ :
xito karbahi hos
2026-09-10 09:08:43
1
Dipak bhai90💞🥀💞🌎 :
So sad
2026-09-10 15:23:55
1
rajindarlodh595 :
🥰🥰🥰
2026-09-10 14:07:06
1
Tara Rai🙏🙏🇳🇵🇳🇵 :
कस्ता पापिहरु
2026-09-10 13:59:44
1
sk yadav :
arko junab ma pata hun x
2026-09-10 08:08:53
4
Dear sah :
यो सरकारको नियतप्रति सुरुवातमा केही आशा थियो, तर अहिले यसको काम गर्ने शैली, निर्णय क्षमता र प्राथमिकताले गम्भीर प्रश्न खडा गरेको छ। जनताले आशा गरेको परिवर्तनको ठाउँमा करको बोझ बढाउने, स्वास्थ्य बीमा तथा जनसरोकारका कार्यक्रमहरू कमजोर बनाउने र पर्याप्त बजेट तथा विकल्पबिना निर्णय गर्ने हो भने त्यसको मूल्य अन्ततः जनताले नै चुकाउनुपर्छ।
अर्थमन्त्रीज्यू, राज्य चलाउनु भनेको जनतामाथि कर थप्नु मात्र होइन; जनताको जीवन सहज बनाउने जिम्मेवारी पनि हो। नीति बनाउँदा तथ्य, अध्ययन, दीर्घकालीन सोच र जनताको वास्तविक अवस्थालाई केन्द्रमा राख्नुपर्छ।
सरकारले आफ्ना निर्णयको बचाउमा जति कुरा गरे पनि जनताले भाषण होइन, परिणाम हेर्नेछन्। आज जनताले प्रश्न गरिरहेका छन्; भोलि यही प्रश्न मतपत्रमार्फत जवाफमा परिणत हुन सक्छ।
सत्ता कसैको स्थायी सम्पत्ति होइन। जनता नै अन्तिम निर्णायक हुन्, र जनताको धैर्यको पनि एउटा सीमा हुन्छ।
2026-09-10 08:33:52
4
Manoj. Mehara. 786 :
नाम काे लागी मात्र सरकारी अस्पताल हो त्यस्तो चोर डाक्टर हरु लाई तुरन्त जागिर खारिज गर्नु पर्ने
2026-09-10 10:37:32
1
To see more videos from user @bibekbudhathoki5465, please go to the Tikwm
homepage.