@routineofnepalbanda: Breaking News. #ronb #breaking #news

Routine of Nepal banda 🇳🇵
Routine of Nepal banda 🇳🇵
Open In TikTok:
Region: NP
Thursday 10 September 2026 08:26:23 GMT
188146
21667
153
227

Music

Download

Comments

vg55833
💦💦💦 :
अब हर्के night bus चडेर Kathmandu आउन बेर छैन
2026-09-10 08:57:24
84
roshan.magar271
Rooman Thapa :
nepal ma Army's law Laguna parxcha
2026-09-10 08:54:27
41
raanee72
Raani :
Kulman ghising sir lae banaunu parch 👍👍👍
2026-09-10 08:57:12
22
amirthapaliya3
Amir Thapaliya :
काम गर्न नसके कुर्सी खाली गर्नुपर्छ तर उधोगी र व्यापारी ले ग्यास लुकाएर सटेज बनाएका हुन पाता नकसेसम्म सहज नहोला
2026-09-10 08:34:37
222
_acharya11
अभिषेक :
Harke lai banauna parxa udyog mantri🤣
2026-09-10 08:33:14
41
laxmi.basnet432
Laxmi Basnet :
काम गर्न नसके राजीनामा देकै राम्रो आफ्नो इमानदारी देखाउनु भयो thank you
2026-09-10 08:47:46
106
ka.o7t0
U.F.O chiks :
यही रफ्तारमा गयो भने त हाम्रो पनि पालो आउँछ होला मन्त्री बन्ने😂😂😂😂😂
2026-09-10 09:00:13
11
davile582
Davile macau :
Awaoo right decision. Haha
2026-09-10 09:17:03
0
pureesanjaya7
MO:MO :
First comment 😂😂
2026-09-10 08:27:27
26
deependrabohara85
Deependra Bohara🇳🇵 :
पद भन्दा जनताको चुलो महत्त्वपूर्ण हो।
2026-09-10 08:53:51
9
milaney.0
M🕷️ :
second comment
2026-09-10 08:28:35
0
its.over561
IT'S OVER🚫 :
यो पनि एउटा इमान्दारिता हो। नसक्नेले छोड्ने सक्नेलाई अवसर दिने !! मन्त्रीले राजीनामा दिँदैमा ग्यास वितरण सहज हुने होइन। समस्या मन्त्रीमा मात्र होइन, कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि हो। जनतालाई दुःख दिने कालोबजारी गर्नेमाथि कडा एक्सन र कानुनी कारबाही हुनैपर्छ। नत्र मन्त्री फेरिए पनि अवस्था उही रहन्छ, ताल उही नै हुन्छ।
2026-09-10 08:43:12
18
swapnet
Swapnil Acharya :
This just solves half of the problem. She's correct about the syndicate and carteling tho.
2026-09-10 09:27:27
0
suman7168
Suman :
काम आफ्नो बुताबाट नहुने भएपछि राजिनामा बुझाएको कदम satisfactory छ मेरो लागी चॅाई । 👏 यध्यपी अहिलेसम्म तॅपाईले गर्नु भएको काम र बिभिन्न प्रयासको लागि धन्यवाद 🙇
2026-09-10 08:57:11
6
royal_mr_rohit
𝄟⃝❤🆁🅾🅷🅸🆃 🦅🦋͜͢͡𝄟⃝ :
wawa...👏👏 माने मैले हाम्रो व्यापारीहरुको पावरलाई एति शक्तिसाली सरकारको मन्त्रिलाई बोलेको24 hour मा राजिनामा 😔😥
2026-09-10 08:45:06
6
kushalshah8192
Kushal Shah :
fake News 😡😡😡
2026-09-10 08:57:55
0
skc245
Jay bagh bhairav auto parts🏍️ :
Who is this
2026-09-10 09:14:16
1
dinesh_khatri143
Mr_Khatri🤙 :
दुईतिहाइको बहुमतसहित आफ्नै पार्टीको सरकार हुँदाहुँदै पनि जनअपेक्षाअनुसार काम गर्न नसकेर अन्तत राजीनामा दिनुपर्ने अवस्था आउनु यो जस्तो लज्जास्पद अरू के हुन सक्छ ...? यसलाई राजनीतिक असफलता नभनेर के भन्ने....??🤔
2026-09-10 08:53:18
6
shishir_86
SHISHIR 69 :
यो पनि एउटा इमान्दारिता हो। नसक्नेले छोड्ने सक्नेलाई अवसर दिने !! मन्त्रीले राजीनामा दिँदैमा ग्यास वितरण सहज हुने होइन। समस्या मन्त्रीमा मात्र होइन, कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि हो। जनतालाई दुःख दिने कालोबजारी गर्नेमाथि कडा एक्सन र कानुनी कारबाही हुनैपर्छ। नत्र मन्त्री फेरिए पनि अवस्था उही रहन्छ, ताल उही नै हुन्छ।
2026-09-10 08:57:21
7
basantapokharel53
वसन्त पोखरेल 🕉️ :
अब डा अमरेश कुमार सिङ लाई उध्योग मुन्त्री बनाउ,🤚
2026-09-10 09:18:27
2
bharathdhungana5
Bharat "रुझान" :
बल्ल खाता खुल्यो।
2026-09-10 08:58:45
3
sanjivkumarpatel
🍁🦋⃟≛⃝ ꜱᴀɴᴊɪᴠ ᴘᴀᴛᴇʟ🍁⃝🇳🇵 :
सक्नेले गर्ने हो नसक्नेले कुर्सी छोड्ने हो।
2026-09-10 08:58:46
3
sujanleembu1
sujan Limbu :
Harka sampang lai banai diye hunxa ho
2026-09-10 08:57:21
1
fuck.tiktok214
Fuck TikTok :
BYE BYE
2026-09-10 08:34:54
2
To see more videos from user @routineofnepalbanda, please go to the Tikwm homepage.

Other Videos


About