@rjc4raj786s: #fypシ゚ #nepalitiktok

🦅RJ👽
🦅RJ👽
Open In TikTok:
Region: SA
Thursday 10 September 2026 09:38:00 GMT
258393
22070
843
1181

Music

Download

Comments

ankitamagar1234
aakriti mager..🦋 :
कठै बिचरा छिटो भन्दा छिटो कार्बाहि होस 😭😭😭
2026-09-10 10:34:26
77
minakhanal7011
minakhanal7011 :
कठै बिचरा गरीब को जिन्दगी 😭
2026-09-10 10:53:43
52
ajaybro120
ajay bro🙏🇳🇵🇲🇾 :
यो अस्पतालको कर्मचारीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ नेपाल सरकारसँग जोडदार माग गर्दछु।
2026-09-10 12:40:58
56
anil.shah74
Anil Shah :
अस्पताल कर्मचारी लाई कारबाही होस् सरकार
2026-09-10 11:22:14
25
kabeetagrg
gurung kabu❤️❤️❤️❤️ :
कुन कुन बिरामी अनि कस्तो अवस्थाको बिरामिलाइ भर्ना गर्ने भन्ने कुरा को छान बिन गर्नुस सरकार पहिला त भर्ना गरिदिएको भए के जान्थो थुक्क नालायक हस्पिटल्😭😭
2026-09-10 10:00:56
17
user256639592192
user256639592192 :
अस्पताल इन्चार्जलाई कडा कारबाही हुनुपर्यो।
2026-09-10 14:51:57
6
lilathapa1790
L.B.T.1790 :
हैन सरकारी अस्तपालमा त निशुल्क डेलिभरि हुनु पर्ने हाेइनर
2026-09-10 11:51:25
6
jitbahadurrajba68
jitbahadurrajba68 :
सुनै सुन भएको सरकारले गरिबको दुख हेर्दैन
2026-09-10 17:56:54
5
shnxfxhvkbkxd2
Gautam Das :
no good balen sarkar
2026-09-10 21:54:37
0
bikelover_official01
꧁ঔৣ☠ ALAUDDIN-IS-BACK ☠ঔৣ꧂ :
Nepal government you have to take action immediately,and Kick out of the Doctor from the hospital banned 🚫 the doctor's license 🪪 degree or fine,do one of these rules,,😭😭😭😭😭😭😭😭 it's all community Demind, it's very painful and disrespectful things for womans 😥😥😥:Jay Nepal 🇳🇵🇳🇵🇳🇵
2026-09-10 20:54:48
0
ritasubedi79
Rita dahal subedi 79 :
अस्पतालको कर्मचारी लाई कारबाही होस् सरकार😭
2026-09-10 11:44:34
18
anurodh.sada
Anurodh Sada :
hoshpitlko nam keho sarkar sham pgaunu hoshpitl band garnu
2026-09-10 19:13:46
0
abdulahmiya8
Abdulah :
🙏🇳🇵🇲🇾:यो अस्पतालको कर्मचारीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ नेपाल सरकारसँग जोडदार माग गर्दछु।😂
2026-09-10 14:49:26
4
shanti6708
Shanti :
त्यो अस्पताल लाई कडा भन्दा कडा कारवाही हुनुपर्छ 😭😭😭😭
2026-09-10 15:22:29
4
bhimbahadur278
गोरे भाई :
manabta Haraeyxa Nepalma
2026-09-10 20:26:39
0
simplemagar105
simplemagar :
सरकारी अस्पताल भनेको गरिब हरुको लागि हैन र पैसा नभएकै कारणले हो भने त्यो अस्पताल लाई कडा कारबाही गरियोस्।
2026-09-10 12:53:39
5
arifkhanvlogs5
Arif khan vlogs :
Closed hospital
2026-09-10 19:46:33
0
paswanbhai70
Lalitpasone :
स्बास्थ्य मन्त्री ले तुरुन्त राजिनामा दिओस xito
2026-09-10 16:15:29
2
anjugurung1336
💯💀🦋🦔☘️❄❄❄❄🌩🌞 :
बचरा गरीब हुनपनि साराे दुख😭
2026-09-10 11:44:02
6
abdulajijansari33
Abdulajijansari143 :
अस्पताल इन्चार्जलाई कडा कारबाही हुनुपर्यो।
2026-09-10 16:55:44
2
ayushmurau7
Aryan :
asto hospatial band garnu prx
2026-09-10 15:02:32
4
bisni12345
BISNU 123 :
कठैइ। बिचरा। 😭😭😭😭😭
2026-09-10 11:32:48
3
basanta.bhandari845
Basanta Bhandari :
अस्पतालका डाक्टरहरूलाई कडा भन्दा कडा कारबाही होस्😭😭😭
2026-09-10 11:44:19
3
anil.chaurasiya06
Anil Chaurasiya :
अस्पतालको सेवा सुधार र प्रभावकारी अनुगमनको माग देशभरका सरकारी तथा निजी अस्पतालमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकारले तत्काल फास्ट ट्र्याकमा अनुगमन तथा निरीक्षण गर्नुपर्ने जनताको माग बढ्दै गएको छ। धेरै अस्पतालमा बिरामीले समयमै राम्रो उपचार नपाएको, विभिन्न सेवा तथा औषधिको अभाव रहेको र उपचारका क्रममा आर्थिक भार बढेको गुनासो सुनिँदै आएको छ। विशेषगरी विपन्न तथा सामान्य नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन कठिनाइ भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। त्यसैले सरकारले देशभरका अस्पतालको नियमित तथा कडाइका साथ अनुगमन, औषधि तथा उपचार सेवाको उपलब्धता जाँच, चिकित्सकीय सेवा र शुल्कको निगरानी तथा बिरामीको गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था गर्न आवश्यक छ। जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पताल सेवा सुधारमा सरकार गम्भीर भएर अघि बढोस् र प्रत्येक नागरिकले सहज, सुलभ तथा गुणस्तरीय उपचार पाउने वातावरण बनाओस् भन्ने जनताको अपेक्षा छ।
2026-09-10 11:24:22
3
shardathapa77
Sharda Thapa🙏 :
बिचरा मान्छे लाई कति बजबुरी छ कसले बुज्छ र ❤❤❤😭
2026-09-10 17:40:18
1
To see more videos from user @rjc4raj786s, please go to the Tikwm homepage.

Other Videos


About