@sahil_04_04_: यो शब्द बा नहुनेहरुकालागी धेरै अनुरोध आएकाले मैले कोरेको हु।मेरो बा म सङ्गै हुनुहुन्छ ।मायाको लागी नमस्कार ❤️ #trend #sahilkhatiwada23❤️

Sahil_vlog
Sahil_vlog
Open In TikTok:
Region: NP
Thursday 10 September 2026 09:43:43 GMT
255744
27630
617
1236

Music

Download

Comments

babitaroka46
Babii🤗🫶 :
हामि बा नहुने हरुको लागि कुशे औशी दशैं जस्ता पर्व नआउदा हुन्न र😓🙏🥺
2026-09-10 10:52:06
210
dollykt61
𝄞⋆⃝🎀 :
miss you so much Baba🥹🫂
2026-09-10 10:30:35
5
bipanaregmi01
बिपना रेग्मि🤫 :
मैले त तिमिलाइ राम्रो सङ्ग बुझ्न पनि पाइन बा🥺
2026-09-10 12:54:04
32
niru__magar00
NiRu❤‍🩹💐 :
milxwh vane farki aaidinunw baba 🥺 Always miss yuhh heavenly baba😩😥
2026-09-10 11:30:36
1
balika090
Balika (🅱️K🅿️) :
मलाई लगेर मेरा बालाई फिर्ता गर्न मिल्दैन र भगवान मिल्छ भने फिर्ता गरि देउन 😢🕊️
2026-09-10 12:44:10
42
sabina.tamang4965
sabina tamang :
I miss you 🥺 baba milxa vaney farkera aaunu baba 🙏😭😭
2026-09-10 15:30:25
1
ashey4707
Ashey :
happy father's my heavenly dad🥹😭
2026-09-10 14:04:27
1
ms_tulsa
Ms_tulsa :
Always missing him so badly 🥺🥺
2026-09-10 16:48:26
1
partivapoudel4
@partivapoudel4 :
एकदिनको लागि भएनी फर्की आउन मिल्दैन र बुवा😭😭😭
2026-09-10 15:06:06
6
bunulamichhane193
bunulamichhane193 :
भोलि पहिलो चोटि बुवा बिना को बुवा औसि 😭😭😭 कसरि मन सम्हाल्नु होला नि बुवा आउनु न होउ। 😭😭😭
2026-09-10 16:07:34
5
tamangni__53
pinkuu_tamang❣️🌝🎀 :
मेरो जिन्दगी को सबै भन्दा ठूलो कमजोरी भनेकै हजुर मेरो साथ मा नहुनु हो बुबा💔, के औंसी, के दशैं के तिहार,मैले हजुर लाई हरेक दिन सम्झन्छु🩷,मेरो दुःख मा भन्दा म सुख को समय मा हजुर लाई धेरै सम्झन्छु, म सँगै बसेर हाँस्ने हजुर पनि ह्या भैदिनु भको भए,तर यो सब भ्रम नै त हो🖤🫂,संसार छाडेर गएको मानिस को फर्केर आउनु भएको छ र, जहाँ हुनु हुन्छ खुसी हुनुस् है मेरो बुबा,बुबा को मुख हेर्ने दिन को हरु लाई धेरै धेरै शुभकामना❤️‍🩹
2026-09-10 16:04:47
9
junubaigar2
J__ü__Ñ__Û __🫅🕉️🇳🇵 :
miss you so much Baba 🥺🫂🥺
2026-09-10 14:05:44
1
kopilabhandari400
Miss Bhandari :
बाबा नहुनुको पीडा शब्दमा बयान गर्न सकिँदैन। उहाँको अभाव हरेक खुसीमा महसुस हुन्छ, हरेक दुःखमा झन् गहिरो गरी सताउँछ। बाबा, तपाईं हामीमाझ हुनुहुन्न, तर तपाईंका सम्झना, माया र आशीर्वाद सधैँ हाम्रो साथमा छन्। तपाईंको कमी कहिल्यै पूरा हुन सक्दैन। ❤️miss you dady 😢🥲🙏🏼
2026-09-10 11:17:29
10
usernomore193
makeup with subuu 🌸🥺 :
voli kai din hjurko sarad parxa baa arule aushi ma ba ko mukh hereko din maile baa ko lash hereko din🥺🥺
2026-09-10 10:14:50
4
ikshuksharma
⚡️ D E C 🕊️ 1 0 ⚡️ :
कमाउने नहुदा सम्म एक किलो मिठाई खुवाउन सकिन, जब थोरै कमाउने भए बा नै रहनु भएन! 😓
2026-09-10 19:43:20
1
laxmin61
Laxmi🕊️ :
miss you buwa 😭😭😭😭😭😭
2026-09-10 15:07:52
1
anishashrestha6935
スレスタ アニサ🇳🇵🛫🇯🇵 :
kasam mero lagi nai banaideko jasto lagyo 🥹🥹
2026-09-10 19:05:40
1
kali_7017
𝕾𝖎𝖗𝖚𝖕𝖆𝕯𝖊𝖛𝖐𝖔𝖙𝖆❤️🦋 :
एकदिनको लागि भएनी फर्की आउन मिल्दैन र बुवा😭😭😭
2026-09-10 13:53:09
9
s.a.m.j.h.a.n.a.ch
broken haert💔💔💔💔 :
बा तिम्रो ढाडमा फाटेको दौरा फेर्ने मौका पाइएन्😭😭😭😭😭😭😭
2026-09-10 15:12:58
1
peemu57
💜✨️ :
moile ta merl ba ko face pani birse sake🥺😭
2026-09-10 12:09:43
1
_.baduwal
Puzaaa.✨️ :
Miss you Buwa😭
2026-09-10 12:54:05
1
sangitarbpaudel2
RB Sangita Paudel :
कस्तो भाग्य मेरो ! बा तिमीले यति माया दियौ कि तिमी बिना आज एकपल नि कठिन लाग्छ । जन्म त तिमीले दिएनौ तर यो मन सधैं तिम्रो वरिपरि हुन चाहन्छ । कस्तो भाग्य मेरो तिमी आज साथमा छैनौं । अनि जसले जन्म दिए र पनि उनलाई मेरो कदर नै भएन । कस्तो भाग्य मेरो जो छैनन् उनको अभाव महसुस हुन्छ अनि जो छन् उनलाई हाम्रो मतलब छैन ।😭😭😭😭
2026-09-10 18:05:59
1
netra___bam78thakuri
JÀñúú👩‍❤️‍💋‍👨 Nêtræ 🎀🧿 :
अरुले बा भन्दा आफु धेरै कमजोर हुन्छ बुबा एक चोटी फर्केर आउन मिल्छ भने आउन बा मेरो बुबा लाई लग्ने भगवान मलाई पनि त्यो ठाउँ मा लगेर जान बा बिनाको घर सुने हुने रहेछ 😭😭 हजुर हामी बाट टाढा गएको धेरै भयो धेरै याद आउछ बुबा😥
2026-09-10 15:15:46
2
your____highness4
N :
बुवाको मुख हेर्ने दिनकै दिन, मेरो आँखाले बुवालाई अन्तिमपटक खोज्यो… 💔 तपाईं जानुभयो, तर तपाईंका यादहरू मेरो मुटुमा सधैं बाँचे। बुवा, तपाईं मेरो जीवनको त्यो अधुरो कविता हुनुहुन्छ, जसको अन्तिम हरफ आजसम्म लेख्न सकेकी छैनँ। जहाँ हुनुहुन्छ, शान्तिमा रहनुहोस्— तपाईंकी छोरीको माया सधैं तपाईं सँगै रहनेछ। 🥺🕊️❤️‍🩹
2026-09-10 15:25:57
2
To see more videos from user @sahil_04_04_, please go to the Tikwm homepage.

Other Videos


About