@ehh.lala71: खल्तीमा पैसा नहुनेले उपचार पाउनुपर्छ भन्ने प्रधानमन्त्री बालेनको भनाई र जनताको उपचारमा मिलेन तादम्यता, सांसदले उठाए सरकारमाथि प्रश्न : #Balenshah #fypシ #nepalgovernment #rsp

ehh lala
ehh lala
Open In TikTok:
Region: NP
Thursday 10 September 2026 10:15:54 GMT
314
27
5
11

Music

Download

Comments

kosimaya.dhamala
Kosimaya Dhamala :
हिजोको राज्य भन्दा पनि आजको राज्य कमजोर हो या त्यस्तै गफाडी गैह्र जिम्मेवार ।
2026-09-10 11:19:53
0
adhikariktm
Adhikari Milan :
बिगत ३५ वर्षमा नभएको घटना घटेको छ; पैसाको अभावमा सडकमै बच्चा जन्माउनुपर्ने अवस्था आउनु अत्यन्तै लज्जास्पद विषय हो। यस्तो संवेदनशील घटनाको नैतिक जिम्मेवारी लिँदै स्वास्थ्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ र प्रधानमन्त्रीले कडा कारबाही गर्नुपर्छ।
2026-09-10 11:57:14
0
crestaanup
Anu stha :
तेहि भएर सडक मा बच्चा जन्माउन बाध्य भयो नारि नालायक सरकार।
2026-09-10 10:50:45
0
politicalnews346
Political News :
[Teary eyed]
2026-09-10 10:53:34
0
To see more videos from user @ehh.lala71, please go to the Tikwm homepage.

Other Videos


About