@kamalpdrimal: आजदेखि सर्वसाधारणका लागि तादी खोला पुल सञ्चालनमा आएको छ। करिब ५ दिनमै पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल नेपाली सेनाको समर्पित टोलीलाई हार्दिक बधाई तथा विशेष धन्यवाद! विपद्को समयमा दिनरात नभनी खटिएर छोटो समयमा नै पुल निर्माण गरी सर्वसाधारणको आवतजावत सहज बनाउनुभएकोमा नेपाली सेनाप्रति उच्च सम्मान व्यक्त गर्दछौँ। जय नेपाल 🇳🇵 जय नेपाली सेना! #नेपालीसेना #तादीखोला #पुलनिर्माण #जनसेवा #नेपाल