कानुन लेखेर राख्दै गर्नुहोस मन्त्री ज्यु स्थानिय चुनावमा नेपाली जनताले फेरि बहुमत दिन्छन जनताले। कुनै बाधा नहुने गरि ढुक्क हुनुहोस।
2026-09-10 12:15:36
64
Shova Thapa484 :
Mam ab chahi hajur le janata ko hit ma hune kanoon banaunu hos sabai pass garxau vannu vayeko xa 🙏🙏
2026-09-10 13:32:17
0
Raymond :
Wow what a beautiful and great answer in politically thank you HM .
2026-09-10 14:05:59
0
आयो है संखुवासभाली :
राजिनामा दे राजिनामा दे
2026-09-10 13:52:52
15
Madan Shakya :
Crestle clear and open to the most beautiful person
2026-09-10 14:24:41
0
Janaki Thanet299 :
महान ब्यक्ति को महान विचार 🙏🏼🙏🏼🙏🏼
2026-09-10 14:35:23
7
Ram-bk tony :
खुलस्त भन्दिनुस तपाईंको कुन नियम कानुन बनाउन कसले राेक्याे ??
अपराधी भ्रष्टाचारी अभियाेग लागेको सामँसदलाई पद बाट बर्खास्त नगर्ने कानुन तुरुन्तै बन्ने तर बलत्कार पछि हत्या गर्नेलाई किन मृत्युदण्डको सजायको कानुन नबन्ने ??
महिला कानुन मन्त्री महिला राष्ट्रपति हुँदा पनि बलत्कारिहरुलाई दिने सजाय कडा बन्दैन भने याे देशमा छाेरी चेली कहिल्यै शुरक्षित हुदैनन।
बलत्कारिलाई दिने सजाय परिवर्तन गर्न अब के मन्त्री प्रधानमन्त्री राष्ट्रपतिको छाेरी बुहारी नातिनी बलत्कार हुनुपर्ने हाे ??
2026-09-10 13:49:46
6
ॐDarpan 🇳🇵 :
आरोप लायो गलत सावित हुन्छ केहि बोल्यो झुटाे सावित हुन्छ काम गरेको केहि छैन काम गरेको देखायो AI सावित हुन्छ अन्तमा माफी माग्यो सकियो यो तरिकाले देश बन्लात ????
2026-09-10 12:07:43
16
Gopal Gurung :
You are simply great dear Sobita👍👏
2026-09-10 13:32:59
0
Rairoshan :
Wider approach 👍
2026-09-10 13:28:02
0
kamal gaire🇳🇵 :
राजनीमा सहि होला नैतिकता छ भने
2026-09-10 16:07:16
4
jeevan_bistaa :
वाइयात तर्क
2026-09-10 14:55:09
1
Love Jiwan :
मेरो बिचार मा राष्ट्रिय सभा एकदम खारेज हुनु पर्छ
2026-09-10 13:40:45
7
Shaligram Silwal :
राजिनामा दे
2026-09-10 13:30:19
6
Sitaula Sanu :
राष्ट्रिय सभा हेर्दा कहिलेकाहीँ राष्ट्रिय सभा हो कि वृद्धाश्रम हो, छुट्याउनै गाह्रो हुन्छ! 😏
2026-09-10 12:27:25
14
Dhruba khadka25 :
मन्त्री ज्यु सहि हुनुन्छ , राष्ट्रियसभ नै खारेज गर्नु पर्छ🙏🙏
2026-09-10 12:50:23
4
Jagulal Chaudhary :
देशको मन्त्री भएर जे पाए त्यही बोल्न पाइन्छ मन्त्रीज्यू
2026-09-10 15:14:01
2
Manoj Kumar B.K :
राजिनामा दिदा हुन्छ
2026-09-10 12:32:58
6
Pusparaj Bhatta :
पतर पतर बोलेर मात्र हुँदो रहेन्छ नि काम गर्नु पर्दो रहेछ भन्ने बुझियो नि है माननीयज्यू
2026-09-10 13:13:48
5
heyyyouuu💗 :
किन दिने राजीनामा?? अब फस्यो नी राष्ट्रिय सभा अब कानुन रोक्यो भने जनताको माझ नङ्गिन्छ राष्ट्रिय सभा
2026-09-10 13:34:34
0
Aaisha thapa :
rajinama dinuparxa
2026-09-10 14:44:43
3
lekhanathpuri778 :
Raji nam dida thik
2026-09-10 13:00:14
2
prem Bhattarai :
धन्यवाद सोविता जी विपक्षीले विरोध मा विरोध मात्र गरेको हो
2026-09-10 13:00:35
2
Raja :
सबैलाई स्पष्टीकरण दिँदै हिँड्न जरुरी छैन। सोबिता दिदी तपाईँले आफ्नो काम गर्नुस्। तपाईँलाई के पुग्दैन भन्नुस् अब आउने स्थानीय चुनावमा तपाईँलाई अझ भारी मतले विजय गराउँछौं र के के लिनुपर्छ सबै लिन पर्यो तपाईँलाई गिराउनको लागि अनेक गर्छन् के
2026-09-10 15:40:50
1
To see more videos from user @sahapatinews, please go to the Tikwm
homepage.