@prabesh.rai711: तपाईको ज्यान मार्ने धम्कीले हिमाल खबरका खोज पत्रकार गोपाल दाहालले धरान छोड्न बाध्य भएको होइन ? तपाईको मात्रै भिडियो खिच्ने अनि कट्टु र चप्पल लाएको र खोलातिर फाँटेको जुत्ताको फोटो, भिडियो खिच्ने त्यो तपाईंको गोजिको पत्रकार हो ? तपाईलाई श्री ५ महाराजधिराज हर्क साम्पाङ कि जय भनेर जहिले जयजयकार गर्नुपर्ने ? हर्क साम्पाङ, सर्वोच्च नेता, श्रसपा #gopal#harkasampang#thumki#online#tv
कडा प्रश्न तर हाम्रो अध्यक्ष ज्यु को जवाफ छेउ न टुप्पो भयो
2026-09-10 14:44:54
17
Chiring Tamang :
सलाम छ पत्रकार ज्यु
2026-09-11 00:38:01
6
Rajindra Titung. official :
हर्केको ३/३ वटा आफ्नो युटुबे छन् अनि अरुले सक्छ 🤗
2026-09-10 15:05:03
12
Au UGAY :
Hats off journalists [Like][Like][Like]
2026-09-10 15:31:56
7
sabi dhimal :
good patarkar
2026-09-10 13:23:28
13
गाउको अभागी माइलो छोरो म :
yo harke le afno galti kahilei manidaina
2026-09-15 05:24:34
1
Maya Prem :
वा.. पत्रकार जि वा..
2026-09-10 14:55:24
9
Usha Guragain Khatiwada :
सत्य कुरागर्ने त उहाँ लाई मन पर्दैन नि💐💐👌
2026-09-11 10:31:10
2
Milan🫰Gurung36❤️🤗❤️ :
2026-09-10 23:59:20
0
sululu 🇳🇵💔🖤 :
jai harkha
2026-09-10 14:16:52
2
Mamata Chamling Rai :
🙏🙏🙏जय हर्क
2026-09-12 14:23:55
0
Nirmal subaa :
Jay mato Jay deshh
2026-09-11 13:35:14
0
🇳🇵prakash prasai :
2026-09-10 14:15:48
0
मेरो प्यारी रुन्ची मेरो माया :
यस्तो पनि नेता
2026-09-10 16:42:29
3
nagen :
यसलाई पहिले दुई चार वटा जुत्ताको माला र कालो मोसो लगाएर अन्तर्वार्ता लिनु पर्छ किनकि यो मान्छे मानव होइन दानव हो। अस्ति १३ दिनपछि बाढीमा परेकालाई उद्धार गर्न गएको भनेर भ्रम छरेर सिनो खान गएको हुनुपर्छ..
2026-09-11 04:34:11
4
To see more videos from user @prabesh.rai711, please go to the Tikwm
homepage.