@rastriyaswatantraparty36: समाजमा अति भइसक्यो। सामाजिक सञ्जाल, विशेषगरी टिकटक लगायतका प्लेटफर्महरूमा फैलिरहेका अश्लीलता, गालीगलौज, चरित्रहत्या, धम्की र आपत्तिजनक अभिव्यक्तिले अब सीमा नाघ्न थालेका छन्। अब सरकार गम्भीर हुनैपर्छ। आज हामीले सुन्न नपरोस् कि प्रधानमन्त्री बालेन साह र गृहमन्त्री सुदन गुरुङ जस्ता जिम्मेवार व्यक्तिहरूले यस्तो अराजकता नियन्त्रण गर्न नसकेर पदबाट राजीनामा दिनुपर्ने अवस्था आयो। सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै, तर कानुनको सीमाभन्दा बाहिर गएर कसैलाई धम्की दिने, महिला तथा बालबालिकामाथि आपत्तिजनक शब्द प्रयोग गर्ने, चरित्रहत्या गर्ने वा हिंसा भड्काउने गतिविधिमाथि निर्मम कानुनी कारबाही गर्नुपर्छ। यो कसैको व्यक्तिगत स्वतन्त्रता खोस्ने कुरा होइन, समाजलाई सुरक्षित बनाउने कुरा हो। सरकार समयमै सतर्क होस्, सम्बन्धित निकायहरू सक्रिय होऊन् र कानुन उल्लङ्घन गर्नेलाई कानुनअनुसार कडा कारबाही होस्। अब ढिला गर्ने समय छैन। सरकार सिरियस हुनुपर्छ, सम्बन्धित निकायहरू जिम्मेवार बन्नुपर्छ, र सामाजिक सञ्जाललाई अराजकताको मैदान बन्न दिनु हुँदैन।
रवि लामिछाने(समर्थन पेज 🔔)
Region: AE
Thursday 10 September 2026 13:06:03 GMT
Music
Download
Comments
Mr.HARRY.. Ai. :
It’s true
2026-09-10 16:13:56
0
shyam bhatta :
very nice
2026-09-10 14:26:51
0
jiban :
ke sunnu parxa sarkhar xhan min garnu parxa
2026-09-10 14:41:51
0
Rubina Sankar :
yo haru lai karbahi gara sarkar
2026-09-10 14:41:34
2
💧💎 💙 :
कस्तो शोच हो यो 1 second पनि time dinna सरकार भोलि यो कहाँ छ हामीलाई थाहा हुनुपर्छ
2026-09-10 14:54:57
0
rojmagar117 :
right 👍
2026-09-10 15:52:46
0
Mina dalli @123 :
nice vdio
2026-09-10 16:00:10
0
radikabayalkoti68 :
2026-09-10 16:25:21
0
Sumitra Bhandari :
karbahi hos Jaya balen
2026-09-10 15:37:48
0
युनिका लामा :
म त केही जन्दिन
2026-09-10 15:43:19
0
🥰🥰🥰🥰🥰 :
हो हजूर सही कुरा
2026-09-10 13:13:48
0
Amai Amai :
2026-09-10 15:32:35
0
@basudevacharya995 :
Right
2026-09-10 14:56:18
0
shovabasnet257 :
💐💐💐💐
2026-09-10 14:32:54
0
Susila Rajbansi :
🔔🔔🔔♥️🔔♥️🔔♥️🔔🙏🙏🙏
2026-09-10 16:54:20
0
sharadhagiri2 :
🥰🥰
2026-09-10 14:52:46
0
sanita :
2026-09-10 15:54:55
0
To see more videos from user @rastriyaswatantraparty36, please go to the Tikwm
homepage.