35 year desh begarne lai question garnu chaina...6 month nabhaye ko Sarkara lai question gardai chan..🤣🤣🤣🤣
2026-09-11 04:24:00
0
Shambhu Yadav :
very good
2026-09-11 04:41:03
0
Keshab Kumar Acharya :
भाई तिम्रो आबज लाई सलाम छ
2026-09-10 15:33:42
84
Basnet-karna :
आवजमा दम छ[Heartwarming][Heartwarming]
2026-09-10 15:38:15
0
surendrathapaliya :
good voice brother
2026-09-10 16:23:03
3
💎💎💎💎👑👑👑📢📢 :
के गर्नु चुपचाप घन्ती छाप 🥰🥰🥰
2026-09-10 15:42:26
32
Pasang jirel :
Good massage brother. keep it up.
2026-09-11 02:05:13
1
Bhojraj Timalsina🇵🇱🇳🇵 :
५ महिना सरकार चलाएको रा स्वा पा यसो भन्दै गर्दापहिला पुरानाले कस्तो सम्रचना बनाएका रैछन त भनेर एकपटक त सोच्नु पर्छ होला ?
2026-09-10 21:59:13
3
देशभक्त सपुत :
सत्य तितो हुन्छ तर सत्य बोल्न छोड्न हुन्न ????
2026-09-10 15:59:52
41
Amala @Gurung :
सत्य आवज सबैले सुनुन
2026-09-10 16:15:13
13
Saurav :
good लक रबी दाई
2026-09-10 17:04:39
0
Durga Prasad Neupane :
एजेन्डा चाहिँ गोजि मा राखेको गोजि चेक नगरी कपडा धुदा त्यो एजेन्डा लेखेको पाना नै गलेछ के। त्यसैले अब फेरि एजेन्डा के के थे सोचेर लेख्ने सोचिराका छन् रे के
2026-09-10 16:37:50
9
laxmibasnet482 :
🥰🥰🥰🥰 अब बुझ्दै जान्छन्
2026-09-10 15:57:57
10
Lady fire 🔥 fighter 💪🏻🙂 :
गरिब को पीडा प्रधानमन्त्री ले कहाँ बुझ्छ त???
2026-09-11 03:00:03
4
priyansahi :
व्यवस्था बदल्न समय लाग्छ 95% कर्मचारी घुसखोर मात्र छन. सबै दोश प्रधानमन्त्री लाई मात्र नदिम .
2026-09-10 16:37:18
1
JANAK 💀 :
k garni mailai hale vot 🥲
2026-09-11 02:06:45
2
sharmalal Adhikari :
right
2026-09-10 16:11:28
4
santabasnet038 :
सहि हो
2026-09-10 16:07:35
6
Sushila :
पीडितले सजिलै न्याय पाओस्। जहाँ कि नेपालमा कुनैपनि केस गर्दा जब गर्दा राजनीति चलाउन नपरोस्। वडा देखि राजधानीसम्म राजनीतिक घुसाउन नपरोस्। सुत्केरी गर्ने बेला त सरकारले हेर्दैन अरु झन् के हेर्न सरकारले🙏🙏😭😭🇳🇵🇳🇵
2026-09-11 01:34:29
1
Madan Bahadur Waiba :
धिक्कार छ यो सरकारलाई गरीबको खोइ ?
2026-09-10 22:44:46
1
chandra :
यो कुरा कस्तो लाग्यो साथि हरुलाई
2026-09-11 00:53:22
1
janak mahatara :
garib janta jasko sarkar aaya pani yastai ho
2026-09-11 00:32:33
1
nestbest :
होइन मैले एउटा नबुझेको कुरो, जति पनि सरकारले बालेनलाई समर्थन गर्ने समर्थक हुनुहुन्छ, केही काम बिग्रियो कि, समस्या आयो कि सब समस्याको जड दोष जति पुरानाको टाउकोमा हाल्दियो अनि पन्छियो। सत्तामा शक्तिमा बसेर यस्तो कुराले प्रतिरक्षा गर्नु भनेको काम गर्ने हुत्ति र बुद्धि नहुनु । गफ गफ ठोके जस्तो र फेसबुकमा स्टाटस हाले जस्तो , देश चलाउन राज्य चलाउन सजिलो हुने रहेनछ भनेर बुझ्यो भने , केही न केही गर्लान् होइन भने जनतालाई भावनात्मक रुपमा अन्धो बनाएर पाँच वर्ष शासन गर्यो सत्ताबाट बाहिर ।
2026-09-11 02:22:42
1
Sth.pK kumar :
आत्मा मरेका नेपाली हरु जगाउने प्रयास गर्नु बेकार छ भाइ । शिक्षित भनु कि के भनु युवा हरु सत्य कुरा सुन्न र बुझ्न नै चाहादैनन । लेखेर राख्दा हुन्छ यो पाराले देश पछ्डि धकेलिन्छ देश अगाडि कुनै हालत मा अगाडि बढ्दैन ।
2026-09-10 17:16:47
2
Ashok Pun :
right
2026-09-10 15:11:51
2
To see more videos from user @manoj.sharma.oli, please go to the Tikwm
homepage.