@theengsheela: बाबा… ❤️ आज मेरो पहिलो Father’s Day हो, तर यो विशेष दिनमा तपाईं मेरो छेउमा हुनुहुन्न। 🥺 मलाई अझै शब्दहरू आउँदैनन् बाबा, तर तपाईंको काख कस्तो हुन्छ, तपाईंको अंगालो कति न्यानो हुन्छ—त्यो माया मैले महसुस गर्न सक्छु। 🥹❤️ आज अरू बच्चाहरू आफ्ना बाबासँग हाँसिरहेका होलान्, बाबाको काखमा खेलिरहेका होलान्… अनि म चाहिँ तपाईंलाई सम्झिँदैछु। 🥺 टाढा भए पनि बाबा, मेरो सानो मुटुमा तपाईं सधैं नजिक हुनुहुन्छ। ❤️ छिट्टै फर्किनु है बाबा… तपाईंको काखमा बसेर, तपाईंको औँला समातेर अर्को Father’s Day मनाउन मन छ। 👨‍👧🥹💕 Happy First Father’s Day, Baba! ❤️ तपाईंकी सानी छोरीले तपाईंलाई शब्दमा भन्न नसके पनि संसारभन्दा धेरै माया गर्छे। 🫶🏻👶🏻❤️ 😭🧿😍#babachhori #happyfirstfathersday papa @Naren Gurung💪💪 #shiyanasdad

Sheela Theeng 💫
Sheela Theeng 💫
Open In TikTok:
Region: JP
Thursday 10 September 2026 15:12:39 GMT
952
67
2
3

Music

Download

Comments

sulochana_tamang09
ST🍓 :
🥲🫶🏻
2026-09-10 15:26:05
0
To see more videos from user @theengsheela, please go to the Tikwm homepage.

Other Videos


About