@saraswoti307: राजविराज स्थित गजेन्द्रनारायण सिँह सरकारी अस्पतालमा एउटी आमाकाे प्रसवपीडा अनि नवजात शिशुकाे जन्मसिद्ध बाल अधिकारमाथिको प्रहार र एउटा आमाको सहज तरिकाले सुत्केरी हुन पाउने अधिकार हननको पनि पराकाष्ठा 😭 देख्न पर्ने कस्ताे दिन आयाे हे भगवान?हामी कुन जमानामा छौ? घटनाले सम्बन्धित निकायकाे आँखा खुलाेस् ती आमा र शिशुलाई स्वास्थ्यलाभको कामना!