@nadeem.riza786:

Nadeem riza786
Nadeem riza786
Open In TikTok:
Region: PK
Thursday 10 September 2026 15:47:24 GMT
1448
103
4
1

Music

Download

Comments

allahditamakhan
allahditamakhan :
❤️❤️❤️
2026-09-10 17:36:45
0
m.muazmal
M muazmal :
🥰🥰🥰
2026-09-10 15:52:30
0
user1092130599763
01773 :
👌👌👌
2026-09-10 15:50:57
0
03484325318imran
🖐️👉🫵Amran 👑💖💖💟♥️👈 :
❤️❤️❤️
2026-09-11 07:14:20
0
To see more videos from user @nadeem.riza786, please go to the Tikwm homepage.

Other Videos

🕉️ मेरो जीवनको आत्मगाथा 🕉️ यात्रा: ✝️ ☪️ 🕉️ ☸️ 🪯 🔯 ☦️ 💟 ⚛️ 👉👉 🚩🕉️🙏 मैले आफ्नो जीवनमा सबैभन्दा पहिले बाइबल पढेँ। लोकडाउनको बेला, चार महिना खोटाङ जिल्लामा इसाईहरूसँग थिएँ। उनीहरूको बीचमा रहँदा, मैले आफ्नो मूल धर्मबाट अलि हटेर, फोनमा बाइबल पढ्न थालेँ। इसाईले मेरो फोनमा बाइबल खोलेर दियो, मैले पढ्न थालेँ। तर बाइबलका अवैज्ञानिक, तर्कविहीन र अन्यायपूर्ण कुरा देखेँ। मैले धेरै प्रश्न गरेँ, तर जवाफ दिन सकेनन्। एक इसाईले मलाई थपाड पनि हाने, किनभने म बाइबल माथि प्रश्न गर्थेँ। उनको तर्क — “जे बाइबलमा लेखिएको छ, त्यही सत्य।” तर म मनमा सोच्थेँ — सत्य त प्रश्नसँग डराउँदैन। 🕌 मुस्लिम धर्मको यात्रा ४ महिना पछि काठमाडौं आएँ। मेरो कोठामा तीन जना मुस्लिम साथी थिए। मैले कुरान पढ्न थालेँ, तर प्रारम्भमा सन्तुष्टि पाइनँ। कुरान र बाइबलमा धेरै फरक थिएन — यदि अल्लाह र मोहम्मद हटाइदिए भने, त्यहाँ पनि बाइबल जस्तै कुरा मात्र थियो। गौशालामा नमाज पढ्ने ठाउँमा गएँ, धेरैसँग प्रश्न गरेँ, तर उनीहरू रिसाए र भने — “तिमी हिन्दू हो, त्यसैले यति प्रश्न गरिरहेछौ।” त्यति बेला म गीता र धर्म शब्दको सही अर्थ पनि राम्ररी बुझ्दिनथेँ। तर मेरो खसियत थियो — पहिला बुझ्ने, अनि मात्र मान्ने। म किताब पढ्थेँ, तर नमाज पढ्दिनथेँ। मेरो मनमा पर्सनको पहाड थियो। 📖 गीता र पुराणको खोजी त्यही बेला मेरो गाउँको अंकलले भन्नुभयो — “आफ्नो धर्मको गीता पढ।” मैले गीता पढ्न थालें। मेरी ९५% पर्सनको उत्तर गीता भित्र पाएको अनुभव भयो। त्यसपछि मैले पुराणहरू पढेँ — गरुड पुराण, विष्णु पुराण, अग्नि पुराण। मनमा फेरि केही पर्सन उठे। 🕉️ वेद र उपनिषद् अनि मैले सनातन वैदिक धर्मको मूल ग्रन्थ — वेद र उपनिषद् तर्फ रूख गरें। ऋग्वेद, सामवेद पूर्ण पढेँ। यजुर्वेद, अथर्ववेद आधा पढेँ। फेरि उपनिषद् पढेँ। अब मेरो पर्सन शून्य भयो। 🌏 अन्य धर्म र ग्रन्थ बौद्ध धर्म — त्रिपिटक आधा भन्दा अलि बढी पढेँ। यहूदी धर्म — Torah (Tairah) पढेँ। पार्शी धर्म — Zend Avesta पढेँ। कबीर, मीरा, रविदासका दोहा पढेँ। शिख धर्म — गुरु ग्रन्थ साहिब पढेँ। सबै मत, विचारक र ग्रन्थ पढेपछि, अन्ततः सन्तुष्टि पाएँ। मैले बुझें — सत्य एकै छ, र त्यो सनातन वैदिक धर्ममा पूर्णरूपमा पाइन्छ। धर्मको रक्षा र जागरूकता स्वामी विवेकानन्द जस्तो सनातन धर्मलाई अगाडि बढाउने सोच लिएँ। सानैदेखि किताब पढ्ने शौख थियो। २०-२१ वर्षको उमेरमा मैले त्यस्तो ज्ञान हासिल गरेँ जुन सबैको बसमा हुँदैन। मैले TikTok मा “Thanks Sanatan Nepal” नामको ID बनाएँ र कार्य सुरु गरेँ। Live Debate र Discussion गर्थेँ। मानिसहरूले मेरो नाम वा अनुहारबाट होइन, मेरो ज्ञान र कार्यबाट चिने। नेपालमा “हिन्दू स्मार्ट सेना” नामको समूह पनि थियो। उनीहरू संगठनमा सामेल हुन आमन्त्रित गरे, तर मेरो आर्थिक स्थिति कमजोर भएको कारण सामेल भएनँ। त्यसपछि मैले युट्युबमा “Sanatan Samiksha” नामक च्यानल भेटें, जुन मेरो सिद्धान्तसँग मेल खाँथ्यो। मेरो TikTok ID को नाम पनि परिवर्तन गरेर Sanatan Samiksha राखें। लोकप्रियता धेरै बढ्यो। मैले धेरै इसाई, मुस्लिम, नास्तिक र वामपन्थी इतिहासकारसँग सिद्धान्तगत बहस गरें। मेरो ID सुरुमा सुरक्षित थियो, तर पछि अकाउन्ट बन्द गराइयो जब 20,000 फलोअर्स पुग्न लागेको थियो। त्यो क्षण मेरो लागि चुनौतीपूर्ण थियो। केही व्यक्तिगत समस्याका कारण म 6-8 महिना जनता माझ आएनँ। फलस्वरूप, मेरो फलोअर्स गयो। 🔥 उद्देश्य तर मेरो उद्देश्य कहिल्यै हार देखाउने होइन — सत्य देखाउने। आज पनि मेरो यात्रा जारी छ। ज्ञानको खोजी, धर्मको रक्षा, सनातन धर्मको प्रकाश फैलाउने — यही मेरो लक्ष्य हो। 🕉️ ओम् तत् सत् 🙏 🚩 जय सनातन! 🚩 🇳🇵 नेपालको वैदिक सन्तान — राजा बैदिक #धर्म_रक्षा #SanatanDharma #सनातन_जागरण #आत्म_बोध #आत्म_जागरण @मामु 👻 @कृष्ण lover 🕉️ 🕉️ 🕉️🙏 @हिन्दू सम्राट सेना @Gyanendra Shahi @Christian ✝️ Alora tmg ❤️

About