@khaskuranews: सुरुङभित्र यसरी जीवन खोज्दै । अति जटिल र जोखिमयुक्त भूगोलमा अवस्थित चिलिमे हाइड्रोपावरको टालिएकाे सुरुङ खन्दै , खोस्रिदै...भित्र थुनिएको अनुमान गरिएका ६ जनाको खोजी तथा उद्धार गर्नेक्रममा आजको अपडेट: बिहीबार साँझ ६ बजे: चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले टनेल भित्रको लेदो फाल्ने कार्य भइरहेको। Heavy Equipment लैजानको लागि ब्लाष्टिङ्ग गरि बाटो निर्माणको कार्य भइरहेको र टनेलसम्म पुग्न ३५ मिटर बाँकी रहेको। सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको। स्रोत नेपाली सेना । #khaskura