Atti ramrooooo sallha ho jahi balen[Cool][Cool][Cool][Cool][Cool][Red heart][Red heart][Red heart][Like][Like]
2026-10-02 01:35:06
0
Ambika Rana ( Moon ) :
ah k kulman sir Balen sanga milda hami nepali kati khusi thiyau 2 haat ma laddu wala feel vako thiyo milxa vane farkinush kulman sir u r light of our country
2026-09-12 02:19:57
0
Rita Giri :
तपाईँको देश बनाउने चाहना भएको भए २०७४ साल कुर्नुहुन्थ्यो। देश जलाएर विद्यार्थीहरूको ज्यानलाई बलि चढाएर कुर्सी खोस्नु हुँदैन थियो।
2026-09-11 01:24:25
9
Bunu :
हामिलाइनि कुलमान सरको अभाब छ है 🥰🥰🥰🥰🥰
2026-09-11 02:41:34
37
Niru :
धरै जन्ता ले मन पराउनु भको कुल्मान सर🙏
2026-09-11 03:01:03
19
saruranjitkar1 :
कुलमान सरले तपाईंको अनुरोध अबश्य सुन्ने छ,जय देश 🥰🥰
2026-09-11 10:33:35
13
Sharmila Shrestha :
kulman ji samma pugos yo Sandesh 🥰🥰🥰
2026-09-11 00:46:43
6
bimu :
समय बित्दै जाँदा कहिले काँही आफ्नै मन सँग त आफ्नै विचार मिल्दैन भने फरक व्यक्ति सँग नमिल्नु ठूलो कुरा होइन तर नेपाललाई उज्यालो बनाउने कुरामा सबै नेपालीले घरको मिटर सँग कुलमान सरको फोटो राखेर पुजे नी हुन्छ तर हातेमालो गरेर जानु होला हजुरहरु देश बनाउन व्यक्तिले मात्र गरेर हुन्न समुह चाहिन्छ जुन समुहमा दुवैजनाको महत्त्व छ🙏🙏🙏
2026-09-11 04:47:14
11
Manoj Osta :
Jay balen sarkar 👍
2026-09-11 12:53:51
7
Sumitra Shrestha :
kul man Dai hajur ko kam ko kunai byakhya garna sakidai hajur le hamro balen sarkar sanga hatemalo garer dhesh bikas garda desh ko muhar fernexa
2026-09-11 14:43:49
2
Ritu_chitrakar :
hamro balen sarkar🥰🥰
2026-09-11 03:41:40
5
Niru Gurung :
pure soul with PM Balenji [Pray][Pray][Pray]
2026-09-11 02:56:38
2
bhandarisant :
सलाम 🙏
2026-09-11 02:33:09
2
Sapana tamang 💗 :
कुलमान घिसिङ कामको कुनै मुल्य छैन।।।
त्यो अध्यारोमा बाट हामी लाई उज्यालो नेपाल समृद्ध नेपाल बनाउने सफल व्यक्तित्व हो।।।जय कुलमान घिसिङ 🙏🙏🙏🙏🙏
2026-09-11 11:50:33
1
Siv Shrestha :
कुलमानलाइ प्रशासनिक अधिकार बिशवासले दिएको प्र चण्ड बास्तबमै राम्रो मान्छे हो। वहाँको योगदान बिर्सेमा नेपाली जनतालाई पाप लाग्छ ।
2026-09-11 10:46:36
5
Ram🌙ghisingtmg :
बिस्तारै बनाउदै गरेको पार्टीलाई फेरि 0 मा पुर्याए मात्रै अब
2026-09-11 09:00:46
1
Susila Pandey Banskota :
सहि मान्छेलाई बल्ल चिन्नु भयो धेरै खुसि लाग्यो ।
2026-09-11 16:00:31
2
झापाली साइलो 🙏🇳🇵 :
कतै केही नमिलेको होला तर कुलमान घिसिङको त्यो अँध्यारो दिनलाई उज्यालो अवश्य बनाउने छ! हामी आशामा छौं कुलमान हजुरको देन हामी जनताले भुलेका छैनौं! तपाईंको अमूल्य देनको मूल्य हुनेछ जय कुलमान!!🙏🇳🇵❤️
2026-09-13 03:00:35
1
asha :
नेपाल हाम्रो हो खाली हाम्रो🙏🙏🙏🙏
2026-09-11 11:48:00
1
Manu :
समय को सन्दर्भ मा कुनै कारण ले साथ छुटे पनि उद्देश्य एकै भए बिराएको बाटो कुनै बेला एक साथ भए लक्ष्य पाउन अवश्य सकिन्छ। केवल आ-आफ्नो अपेक्षालाई तिलान्जली दिन सक्नुपर्छ।
2026-09-21 13:58:56
1
Radhagurung :
देश बनाउने भनेकोनै कुलमान ज्यु पनि हुनु पर्छ💐💐
2026-09-12 13:10:55
1
Babita Nembang Gurung :
निस्वार्थ र सच्चा मनले देश बनाउने देशभक्त नेपालीहरू सबै एकैठाउॅमा हुन जरूरी भएको छ । देश बुझ्ने सम्पुर्ण नेपालीहरूले साथ दिनेछन् ।
2026-09-12 06:58:26
1
Januka Parajuli :
bichar balan 🥺🥺 be strong
2026-09-11 07:56:21
1
RB Bhandari :
तेा बेलमा सरकार pm चाहिँ काे रहेछ सरकारलै 45 बिजुलि पाबर हाउमा छनेाट गरेर अरबैाउ सरकारले पैसा लगानि नहालेकाे भए कसरी बिजुलि उत्पादन हाेनैथियेा खरानै
2026-09-11 17:34:52
1
srijanapradhan325 :
जय बालेन सरकार 🙏🙏
2026-09-30 12:46:00
1
To see more videos from user @pujashrestha42, please go to the Tikwm
homepage.