Happy fathers day
to my प्यारो बाबा।
जिन्दगीमा धेरै कुरो कमाउन सकिन्छ तर बाबाको माया र उहाँको साथ पैसाले कहिले किन्न सकिँदैन
बाबा तपाईँको आशीर्वाद सधैँ मेरो शिरमाथि रहोस् र जिन्दगीभर असल सन्तान बनि तपाईँको साथ र माया पाउन सकुँ।
miss you baba🥰🤝❣️
2026-09-10 20:35:38
0
Dear Life 💔 :
happy father's day baba🎂🎊🎉. सानैमा छोडेर जानु भयो 😭😭😭😭 हामिलाइ बाबाको माया को महसुस नै भएन खै कस्तो हुन्छ। मलाइ थाहा छैन यो दुनियाँ छोडे पछि अर्को दुनियाँमा स्वर्ग या नर्क भन्ने ठाउँ हुन्छ कि हुँदैन । बस हजुर जहाँ भएपनि सधै खुसी हुनु ल बाबा 😥😥 💓💓💓💓🙏🙏🙏
2026-09-10 17:43:41
0
devkarki978 :
❤️❤️❤️
2026-09-10 19:09:22
0
To see more videos from user @samaychhetri, please go to the Tikwm
homepage.