@pradeshi_life: भलै मजाकै सही बन्न त बने केही पल केही समय को लागि नै भए पनि रत फेरि पनि पाठ सिक्ने मौका पाए जव सम्म ठेश लाग्दैन तब सम्म हामी आफ्नो बाटो त न हेरी हिड्छौ जब ठेस लाग्छ तब मात्र बाटो राम्रो सङ्ग हेरेर हिँड्न सुरु गर्छौं नी होइन र वास्तविक जिन्दगीको यथार्थ पनि यही नै हो ....✍️✍️ #शुभरात्री