@phistyleolorinoba:

Prince Fisayo Adekola Fabuyi
Prince Fisayo Adekola Fabuyi
Open In TikTok:
Region: NG
Thursday 10 September 2026 18:23:54 GMT
8
1
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @phistyleolorinoba, please go to the Tikwm homepage.

Other Videos

नेपालको बाढीपीडितका लागि मैदानमै उत्रियो AS Roma! जर्सीमै लेखियो ‘TOGETHER FOR NEPAL’ ❤️🙏  UEFA Champions League मा Fenerbahçe विरुद्धको खेलमा इटालियन क्लब AS Roma ले आफ्नो जर्सीमा WFP को लोगो र “TOGETHER FOR NEPAL” लेखेर नेपालप्रति ऐक्यबद्धता जनाउने भएको छ।   नेपालमा आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित हजारौँ मानिसलाई तत्काल मानवीय सहयोग आवश्यक भइरहेका बेला Roma ले फुटबलको विश्वव्यापी प्रभावमार्फत नेपालप्रति ध्यानाकर्षण गराउन यो विशेष पहल गरेको हो।  खेल सकिएपछि खेलाडीहरूले लगाएका जर्सी लिलामीमा राखिने र त्यसबाट प्राप्त रकम नेपालको मानवीय राहत तथा सहयोग अभियानमा जानेछ।   फुटबल मैदानबाट नेपालका लागि उठेको यो आवाज साँच्चिकै मानवताको सुन्दर उदाहरण हो।  #ASRoma #NepalFlood #NepalFloodRelief  #uefachampionsleague #football

About