@just_faith348:

Just_faith348
Just_faith348
Open In TikTok:
Region: US
Thursday 10 September 2026 18:59:31 GMT
42
1
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @just_faith348, please go to the Tikwm homepage.

Other Videos

जापानको फुकुओकामा भिसाको म्याद सकिएपछि पनि गैरकानूनी रूपमा बसोबास गरेको आरोपमा २३ वर्षीया एक नेपाली युवती पक्राउ परेकी छिन्। आरकेबी दैनिकका अनुसार उनी सन् २०२४ को मे महिनामा विद्यार्थी भिसामा जापान आएकी थिइन् र उनको भिसाको म्याद गत अगस्ट १३ मा समाप्त भएको थियो। सेप्टेम्बर १० को साँझ सुराकीको आधारमा प्रहरीले उनको बारेमा जानकारी पाएको थियो र खानतलासी गर्दा उनको अवैधानिक बसोबास पुष्टि भएको हो।  पक्राउ परेकी युवतीले प्रहरी समक्ष आफूसँग स्वदेश फर्कनका लागि पर्याप्त पैसा नभएकाले बस्न बाध्य भएको बताएकी छिन्। जापानमा भिसा अवधि नाघेका विदेशी नागरिकहरूको नियमन कडा पारिएको बेला यो घटना बाहिर आएको हो।#JapanUpdateNepali #NepaliInJapan #JapanStudent #becareful #illigal

About