उस्तै छ मुटु 💔उस्तै छ धड्कन बदलियो को छैन समय को अभाव ले गर्दा अलि बेस्त छु हजुर को यो👌 सुन्दर प्रस्तुति सम्म आउन लाई ढिलो भयो बिर्सिएको होइन यो सन्सार बदलियोस या दुनियाँ फेरियोस तर हजुरको सुन्दर प्रस्तुति मा साथ सपोट गर्ने मेरो मन कहिल्यै बदलिने छैन ढिलै. भय पनि हजुरको यो सुन्दर प्रस्तुति लाई दुई ✍️शब्द छोडेर गए को छू सधै सफल रहुनु होला शुभकामना हजुरलाई 🙏♥️हर्क गुरुङ 🌷🌻🙏🙏🙏🙏🙏🙏