@anacollection45: बाबा, हजुरलाई बाउको मुख हेर्ने दिनको धेरै–धेरै शुभकामना। ❤️ हजुरको सुस्वास्थ्य, दीर्घायु र सधैँ खुसीको धेरै–धेरै कामना गर्छु। 🙏 हजुरलाई यसरी नै सधैँ आफ्नै आँखाअगाडि, आफ्नै साथमा देख्न पाऊँ। हजुरको छायाँमा सधैँ बस्न पाऊँ, हजुरको माया र आशीर्वाद सधैँ पाइरहन पाऊँ। भगवानले हजुरलाई सधैँ स्वस्थ, सुखी र दीर्घायु बनाइराखून्। ❤️ बाबा, हजुर हुनुहुन्छ र त मेरो संसार अझै पूर्ण छ। 🥹❤️ बाउको मुख हेर्ने दिनको धेरै–धेरै शुभकामना, बाबा। 🙏❤️ #tiktok #baba #babachori😊 #ithavatta @ANUU❤️🔥✨
ANA-Collection💃🏻
Region: NP
Thursday 10 September 2026 19:24:59 GMT
Music
Download
Comments
There are no more comments for this video.
To see more videos from user @anacollection45, please go to the Tikwm
homepage.