@pramod_2008: श्रद्धाञ्जली रसुवा, नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा बाढीपहिरोबाट प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति ऐक्यबद्धता र सहानुभूति। कविता : श्रद्धाञ्जली रचनाकार : शिवराज शर्मा लामिछाने भरतपुर–६, नन्दीचोक, चितवन