@_puskar_magar_: #गजल गर्न सक्दैनन् अब केही काम, बा बुढा भइसके । बिर्सिन्छन् कहिले आफ्नै नाम, बा बुढा भइसके । कहिले देश कहिले परदेशमा छोराछोरीको लागि, आफ्नो जवानी गरेर लिलाम, बा बुढा भइसके। जिम्मेवारीको भारीले यसरी थिच्यो बा लाई, गर्नै न पाएर कहिल्यै आराम , बा बुढा भइसके कसैले देखेन कसैले लेखेन, बाको लागि तैपनि, आफ्नो कर्मलाई दिएर अन्जाम बा बुढा भइसके।

पुष्कर पुन मगर
पुष्कर पुन मगर
Open In TikTok:
Region: NP
Friday 11 September 2026 00:43:23 GMT
80854
10456
333
341

Music

Download

Comments

chhabilalsmith
@chhabilalsmith :
touching
2026-10-29 17:47:39
0
bunu.g
bunu.g :
Mah hjurko fan vaisakey🥰
2026-10-28 04:15:45
4
sumanpraja100
𝓢𝓾𝓶𝓪𝓷 :
"बा" दिनभरि कामैकामको चट्यारो, जति बेला देख्छु, साँझ घर फर्कंदा जब हत्केलाभरि ठेला देख्छु। सन्तानकै खुसीका लागि बाले आधा जीवन सकाए, फेरि आफ्नै सन्तानबाट आज बा को हेला देख्छु। ✍️....𝓢𝓾𝓶𝓪𝓷🇯🇵
2026-09-11 07:12:05
21
mandhojsarumagar1
मानध्वज सारु मगर💔 :
miss u मेरो स्वर्गीय मेरा बुवा😭😭😭😭
2026-09-11 00:55:56
15
dineshpun63
Dinesh pun :
गरेर पनि गरेको जस नपाउने ब्यक्ति हुन "बा"
2026-09-11 02:40:29
6
ishwor483
ISHOR ROKA 😜 :
मैले बाबाको मुख हेर्न पाउने भनेको त अर्को जन्ममा मात्र हो अब यो जन्ममा त राति को तारा हेरेर चित्त बुझाको छु 🥺🥺
2026-09-11 00:49:05
2
bissubikalbahun
Dear-bissu🇺🇸B :
आज ऐनामा बा देख्दा लाग्छ— त्यो सेतो कपाल केवल उमेर होइन, हाम्रा लागि चुपचाप बगाएका अनगिन्ती आँसुहरूको कथा रहेछ। बोकेर भारी जिम्मावारीको बा बुढो भइसके।✍️📝🔏
2026-09-11 00:54:21
7
bikashpathak13
Bikash Pathak :
परदेश मै भए पनि एक कल गरि देउ छोरो खोल्न सक्दैनन् चिट्ठी को खाम बा बुडा भै सके🙏
2026-10-15 02:13:42
2
magar.meksam
Magar Meksam :
वाह सर समयले जुराए छ भने एक दिन भेट गर्ने धोको छ ❣️हजुर संघ
2026-10-16 02:14:19
1
misssaru898
𝕄𝕚𝕤𝕤💌𝕊𝕒ℝ𝕦🇳🇵🇳🇵 :
Wow❤️❤️
2026-09-11 00:54:02
2
kumarbabu1413
म त गोर्खाली⚔️🇳🇵 :
आहा
2026-09-11 01:42:41
1
user7490865181698
user7490865181698 :
amzing
2026-09-15 10:22:43
1
ramesh.raj122
Ramesh Raj :
बा को परिवार र सन्तानका लागि गरेको त्याग बा प्रती उच्च सम्मान उत्कृष्ट गजल हार्दिक सम्मान सर्जक🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️
2026-10-24 12:37:49
1
mena.oli
Mina Oli❤️🥰 :
aha 😭😭😭
2026-09-11 01:27:34
1
abistayatri1
💔अबिस्ट यात्रि💔🗡️ :
समय सान्दर्भिक साहेद अाजकै दिन मात्रै सदाकाे लागि हाे दम्दार सान्दार सृजना❤️❤️❤️❤️🙏🙏🙏
2026-09-11 01:11:25
1
tekaraj.videos
Tekaraj Pariyar :
आहा आहा सर 🙏❤️
2026-09-13 14:46:20
1
nardevoli
Oliver :
छोरो बुढो भए अझै बा लाइ जवान देख्छु तिमि भन्छौ बा बुढा भै सके
2026-09-11 09:28:28
1
ishwor483
ISHOR ROKA 😜 :
फेरि पनि एकान्तमा बसेर डाकाे छोडेर रुने दिन आयो😥😭😭😭
2026-09-11 00:48:14
2
anjitaraut5
Anjita_Raut❤️‍🩹📚️🖋️🇳🇵 :
अहो! कस्तो मार्मिक 😢🙏
2026-09-11 07:02:44
1
woo0owww
UNIVERSE KING🤴 :
छोरो आइदिए हुन्थियो शास रहदै घर चाहिदैन भन्छन दाम बा बुडा भै सके🙏
2026-10-29 12:26:09
1
pal_bikram_kshetri2049
पल बिक्रम छेत्री :
म त तपाईं को सुबचिन्तक भै सके🥰🥰
2026-10-26 15:56:32
1
bl_gharti_magar44
BL Gharti Magar :
कहिले देश कहिले प्रदेश गरेर छाेराछाेरिकाे लागि अाफ्नाे जीवन गरेर लिलाम बा बुढा भईसके , वा वा मनै छुयाे ।
2026-10-29 22:57:23
0
deepik050
🌿 :
रुएछु मेरो बालाई सम्झेर होईन हजुरको शब्दले 🥺कास मेरो बाले पनि छोरा छोरी सम्झेर आफ्नो कर्तव्य पुरा गरिदिएको भए
2026-10-30 02:06:47
0
krrishmagar53
Krrish Magar :
क्या चोटिलो दमदार लेख्नुहुन्छ यार ! रेड लेवल जस्तै कडक ठाऊको ठाऊ मदहोश बनाईदिने 🤗🤗
2026-10-29 19:54:23
0
jituabhagisalyan
jituabhagisalyan :
waw,,,
2026-10-30 00:43:01
0
To see more videos from user @_puskar_magar_, please go to the Tikwm homepage.

Other Videos


About