@rajupanth97: आजको यो विशेष दिनमा हजुरहरूकै साथमा नभए पनि, परदेशबाट मनभरि सम्झिरहेको छु। 🥺❤️जन्म दिने बुबा र बाबुको माया दिने ससुरा बुबा—दुवैप्रति एउटै सम्मान, 🙏दूरीले टाढा बनाए पनि हजुरहरूको आशीर्वाद सधैं मेरो साथमा छ। ❤️🙏 #vairalvideo #nepali geetsangit#creatorsearchinsights @Pabitra bhat Pantha @Radha pantha @aryan🇳🇵🇳🇵🇮🇱🇮🇱 @Sarala Ranabhat678