@only1bhuban: Happy Father's Day to my Pyaro Baba. ❤️ बाबा, तपाईं मेरो साहस मात्र होइन, मेरो सिंगो संसार हुनुहुन्छ भगवानसँग एउटै प्रार्थना छ मेरो हरेक खुसी हजुरलाई मिलोस्, र मेरो आयु पनि तपाईंलाई लागोस् बाबा...!!!#only1bhuban #Foryou #happyfatherday #baba