❤️बाबा भनेको जीवनको पहिलो गुरु, बलियो भरोसा र निःस्वार्थ मायाको संसार हो। हजुरको माया, त्याग र आशीर्वादले नै हाम्रो जीवन सुन्दर बनेको छ। सधैँ स्वस्थ, सुखी र खुसी रहनुहोस् बाबा। 🙏❤️हजुरको चरणमा अनगिन्ती सम्मान र माया। Happy Father’s Day! 🌹
2026-09-11 03:55:52
0
muskan tmg✝️🛐✝️🛐✝️☦️ :
happy father's day baba
2026-09-11 03:54:19
0
Kamla Sunar :
आज कुशे औशी अर्थात बुवा को मुख हेरने दीनको शुभकामना 🙏🙏🙏🙏🙏🥰🥰🥰🥰❤️❤️