@al_one67: Happy father’s day baba 🕊️🥹 आज बाबाको मुख हेर्ने दिन, बाबा हुने हरूलाई देख्दा मनले आफ्नो बाबालाई झन् धेरै सम्झिदो रहेछ, हजुर जहा भए पनि हामीले हजुरलाई धेरै सम्झको छौ, हजुरको कमी सधैं महसुस हुन्छ बाबा॥miss you baba 💔😭🥀#fyp #trending #foryoupage #viral #happyfathersday