@uttam_khajum: एक मिनेट मौन धारणले के हुन्छ ?जर्सिमा together with Nepal, You are not alone, Nepal लेखेकोले के हुन्छ ? भनेर सोध्नेहरुलाई Barcelona, Real Madrid, Roma, Durtmund जस्ता संसारकै ठुला र प्रतिष्ठित क्लबहरुको यस्तो समर्थनले संसारलाई नेपालको बिपत्ति वारे सुचना दीईरहेका छन, झकझकाई रहेका छन । यि क्लबहरुको खेल संसारभरीबाट एकैचोटि करोड देखि अर्ब सम्म जनसंख्याले हेरि रहेका हुन्छन् उनिहरुलाई नेपालको समस्या बारे अवगत गराईरहेका छन । जुन हामिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको वा कुनै फोरममा उभिएर नेपालबारे जानकारी दिएको भन्दा धेरै प्रभावकारी हुन्छ । जस्ले नेपाल फेरि उठ्नमा मद्दत पुग्दछ । हृदय देखि नै धन्यवाद ति UEFA र क्लबहरुलाई, जस्ले नेपालको बिपत्तिबारे संसारलाई झकझकाई राछन ।