@mahadevlover301: 👨👧👦❤️ संसारमा सबैभन्दा सुरक्षित ठाउँ बाबाको काख हो 🥹 बाबाको माया शब्दले होइन, जीवनले महसुस गराउँछ 🙏❤️ मेरो हरेक खुसीको पछाडि मेरो बाबा हुनुहुन्छ 🫶 Happy Father’s Day, Baba ❤️🌹 सधैं स्वस्थ र खुसी रहनुहोस् बाबा 🙏❤️#HappyFathersDay ❤️ #FatherLove 👨👧👦 #MyFatherMyHero 🦸 #BabaKoMaya ❤️ #FathersDay2026 🌹