यस्पालीको तिज जुम्बा परेछ क्या हो सदा त हरितालिका तिज भन्थे😁😁
2026-09-12 13:24:33
1
Bishnu Theeng🧘🐅🙏 :
दां8 तीज यो होनी त खाको पनि पच्ने होइनर देश रोएको बेला नाच्न हुन्न यतिको त गर्न सकिन्छ दिदी बैनी हो🙏♥️🥰🥰🥰🥰♥️ह्याप्पी तीज
2026-09-11 07:00:57
1
Anjila shrestha :
सस्कृती जोगाउ
2026-09-11 07:05:21
0
Ramkrishna Sharma :
💐💐💐नेपाली हिन्दू नारीहरूको महान् पर्व *हरितालिका तीज**, **गणेश चतुर्थी** तथा **ऋषि पञ्चमी**को हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दैछु।💐💐
भगवान् शिव र माता पार्वतीको आशीर्वादले तपाईं तथा सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र प्रेम सधैँ कायम रहोस्।
यस पावन अवसरमा सबै दिदीबहिनीहरूको जीवनमा खुसी र उमंग छाओस्।
हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! 🌹🙏🌺🙏
2026-09-14 09:10:14
0
Rita ghising :
Happy teej All keep workout ❤️
2026-09-14 09:44:04
0
Shashikala Rai 🍀 :
जुम्बा गाको पनि काम लाछ
2026-09-14 08:43:53
0
B :
Zumba class 🤣
2026-09-14 08:35:07
0
To see more videos from user @ranjitabishwokarmaa, please go to the Tikwm
homepage.