@just4ugreen: दिदीको घरबाट देखिने दृश्य र भावुक अभिव्यक्ति आज आफ्नै घर अगाडि यस्तो दुर्घटना देख्नु पर्दा मन निकै विचलित र भावुक भएको छ। २०८३ साल भाद्र २६ गते बेलुका ६ बजेतिरको यो घटनाले मुटु नै थर्थराएको छ। हे भगवान, आफ्नै आँखै अगाडि एउटा कारमा अचानक आगो लागेर बाक्लो कालो धुवाँ उठिरहेको यो भयावह दृश्य देख्नुपर्ला भनेर कहिल्यै सोचेको थिइनँ। बाहिर पानी परिरहेको र रुझाउने मौसममा यस्तो हदयविदारक दुर्घटनाले मनलाई झन् धेरै रुवाएको छ। कसैलाई पनि यस्तो दिन कहिल्यै नआओस्, भगवानले सबैको रक्षा गरून् 😭😭😭😭😭😭! #विपत्तिमा_साथ #greenscreennepal #just4ugreen #creatorsearchinsights#tiktoknepal
GAC Aion Brand EV ho yo sabai ev ko same situation chha aja ev bholi tv tetikai bhaneko hoina racha
2026-09-11 09:59:51
0
Malika nepali :
A Didi hjr haru surxit hunuhola vani gako hola soltini
2026-09-11 08:13:23
0
Rupa🌸❣️🌼 :
Rest in peace sir 😭
2026-09-11 12:19:54
0
sthasaru👮♀️ :
rest in peace uncal😭😭
2026-09-11 09:49:50
0
Vela Bhaijaan :
Very sad news
2026-09-11 10:31:31
0
mobile cyber :
यो AI भिडियो बनाउने लाई कडा भन्दा कडा कारबाही हुनु पर्यो ।।।
2026-09-11 05:26:14
33
Tr. Rajendra Bhandari :
२०८३/०५/२६ बेलुका ६ बजे रे अहिले भखर बिहान ११:१३ हुँदै छ
2026-09-11 05:28:19
6
Tankaraj Rai :
मैले नबुझेको कुरा २०८३,५, २६ डेट लेखेको छ बेलुका ६ बजे तर आज २६ गते बीहान हो त
2026-09-11 05:00:19
7
Mr. Tanka :
कुन देश को भिडोयो हो यो??
2026-09-11 06:23:11
1
Dinesh adhikari :
26गते बेलुका भैस्क्यो तेता?
2026-09-11 06:00:20
1
R A J E S H S H R E S T H A :
Bachauna sakinthyo koi agadi badhenan durbhagya
2026-09-11 05:29:28
1
OJHA BADRI :
सिसा नफुटे ह्याम्मरले हानेर भने पनि बाहिर निस्किन सकिन्थ्यो होला नि
2026-09-11 11:24:46
1
@RoSHaNi :
sachi ho ra
2026-09-11 05:31:20
1
ReshamBahadurBhandari :
यो मान्छेलाई मर्न लेखेको रैछ यदि बाच्न लेखेको थियो भने आगो लाग्नु बितिकै गाडीको 4 वट्टा झ्याल हुन्छ एउटा न एउटा खोलेर भाग्न सकथ्यो त्यो पनि खुलेन भने झ्यालको सिसा फुटायर पनि निस्कन सक्थ्यो यो सबै नगर्नु भनेको बिचरा उनको अन्तिम दिन रै छ
2026-09-11 13:37:55
0
Tiktok User :
यस्तो बेलामा बुद्दि र बल प्रयोग गर्ने हो के आफुलाई सेफ जता पर्छ त्यता तिर को सिसा फुटाएर निस्कने हो के सबै जानाले कारमा यात्रा गर्दा जानि राखौ है!!! साथिहरु
2026-09-11 13:11:36
0
shrestha 167 :
गाडी main lane मा देखिन्छ Service care मा कसरी आयो
2026-09-11 12:23:01
0
shrestha 167 :
अव इमरजेन्सी ढोका खुल्ने key हातमा हुनपर्छ /
2026-09-11 12:21:33
0
Krish sunar :
तेत्रो मान्छेले एक जान लाई बचाउन सकेनन् है
2026-09-11 11:55:39
0
Kamal Dawadi :
आजै २०८३/०५/२६ गते बिहान चितवन भरतपुरमा भएकाे दुर्घटना रहेछ याे । कठै बिचरा गाडीकाे ढाेका लक भएर खाेल्न नमिलेपछि चालक भिैत्रै जल्याे रे ।😭😭😭😭😭
2026-09-11 10:07:30
0
user_48m :
नजीकबाट चिच्याउन भन्दा त गएर बाहिरबाट सिसा फोडेर मान्छे निकाल्न पर्थ्यो नि
2026-09-11 13:40:41
0
bhim :
ai hoina riyal ho 5/26 bihana ho hai
2026-09-11 13:27:24
0
Dr सुre श Pra धा n :
बिहान होला.... बेलुका को ६ बज्न अझ time छ
2026-09-11 11:13:26
0
chinmaya :
अनि ह्वात्तै गै सिसा फोड्दिने उस्लाई तानेर बाहिर निकाल्ने गर्नुकी साटो कोही बोल्दै भिडियो खिच्दै कोही हेर्दै जाँदै खोइ त मद्दत कता गयो?उता मान्छे मरिरहेको छ एता मनुष्यता किन सुस्तायो? किन चानूमानू?
2026-09-11 10:22:32
0
fuchi Rai :
yo bahira hunele gara jyel bhoreko vaye bachnu huntheu😭😭😭
2026-09-11 11:08:24
0
To see more videos from user @just4ugreen, please go to the Tikwm
homepage.