याे घरलाई धार्मिक स्थलकाे घाेषणा गरि विशाल मन्दिर बनाउनुपर्दछ,ताकि सबैजना गएर त्यहाँ दर्शन गर्न पाईयाेस
2026-09-12 07:32:35
151
GB magar :
अब त्यो घर बनाउने mistri कामदार को हुन् उनलाई खोजी गरी सम्मान पनि गर्नु पर्छ 👍👌🙏❤️
2026-09-12 02:46:43
185
Laxmi Dhakal :
हो नि परिबार सबै जना बाच्नु भयो भगवान ले बचाउनु भयो खुसी लाग्यो 🙏🙏🙏
2026-09-12 06:36:57
277
mahatbalika :
हामि सबै खुसी छौँ 🥰🥰🥰🥰🥰
2026-09-12 03:45:03
74
Devi Shrestha :
उहाँहरू एकदमै सत्यवादी धर्मप्रतिको आस्था धर्मात्मा अरुलाई छलेर ढाटेर नखाने एकदमै राम्रो मान्छे हुनुहुन्थ्यो। त्यही भएर भगवानले साथ सपोर्ट गर्नुभएको हो पितृ देवताको हात थाम्नुभयो जय देश जय नेपाल जय धर्ती माता🙏🙏🙏🙏🙏
2026-09-12 00:18:40
44
Kedar Bhattarai :
याे घरमा भगवानले बास गर्नुभकाे रछ
2026-09-12 15:01:59
29
आहाकतीसुनदर💞💞💞💞💞💞💞💞 :
जय क्षी राम
2026-09-12 02:00:23
25
Dipa Kunwar :
Hanuman ji ko path padhnuko karanle nai uha haruko hanumanji le nai rakshya garnu vako ho ma ni biswash garxu 🙏🙏🙏🌹🌹🌹🌹
2026-09-15 13:50:53
5
Dambar Chauhan :
भगवान् दयालु नारायन भगवान विष्णुजि साछ्यात शिव शंकर सबै भगवान ले रक्छ्या गर्नु भएको हो 🌹🙏🙏🙏🙏🙏🌹💗🎉🪔🪔🪔🪔🔱
2026-09-12 15:20:28
15
Manju pradhan :
भगवान हुनु हुन्छ 🙏🙏🙏🙏🙏🙏
2026-09-15 05:10:41
5
gokarnadhakalgoka :
जय होस
2026-09-12 13:58:27
6
Saru magar :
धेरै खुसि छु म त
2026-09-12 03:09:07
12
Bimala Shrestha :
जय श्री ह्नुमन चालिसा हो।
2026-09-14 01:42:08
10
narayanmulmi :
म भगबान प्रतिआस्था राख्छु बचाउनु भयो।
2026-09-12 06:05:41
14
Buddhiman Rai :
तेसैर। सबै।मानिसले। भगवान को। आस्था।भरोसता। राख्नु। पर्छ
2026-09-12 05:05:24
15
Resha Khadgi :
God bless you
2026-09-12 13:56:55
5
Nirmala Dhakal :
उहाँहरुले पूर्ण जीवन पाउनु भयो
2026-09-12 00:11:58
7
usha___kumal :
हामित खुसी भाका छै
2026-09-12 18:03:50
5
🌹Saroj 🌹Gurung🌹🙏🙏 :
यो घरको जग बलियो थियो मेरो भाई
2026-09-15 06:21:18
5
mohandaschauhan4 :
Right. दैवी शक्ति नै हो ।
2026-09-16 10:39:44
6
Ambika Prasad Ghimire :
ॐ नमः शिवाय।ॐ नमः शिवाय।।
ॐ जय जय श्री दुर्गा माता नमो नमः।।
2026-09-12 15:02:57
9
Dil Ram Danuwar :
जय शम्भू कैलाशपती हर हर महादेव
2026-09-16 11:12:00
6
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 :
मत खुसी भए सब बाचेको देख्दा
2026-09-14 00:07:52
5
sendang Ashim limbu :
घरको पछाडी भिरको अकर मा पानी ढोकिएर हो भाइ नत्र त जाने थियो तर बाच्नु लेखेको पनि थियो तेहि भएर हो
2026-09-15 06:32:03
10
गणेश बान्तवा हसरा ४ :
यो घर पसिनाको कमाईबाट निर्माण भएको र धार्मिक परिवार समेत भएकोले रहेको हो भन्ने उ बेलामा लागेकै हो र स्टाटस समेत लेखेको थिए । घर धनी सबैलाई प्रणाम ।
2026-09-12 16:01:38
5
To see more videos from user @rabigurung56790, please go to the Tikwm
homepage.