@cpnuml01: ३५ बर्षमा केही पनि भएन * सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, सरकारी कार्यालयहरू, निजी भवनहरू, व्यापारिक मलहरू, पार्टी कार्यालयहरू जलाउने काम गरिएन; * बालबालिका, महिला, वृद्ध वृद्धा, अशक्तहरूलाई घरभित्रै थुनेर आगो लगाउने काम गरिएन; * अबोध बालबालिकाहरूलाई उक्साएर आन्दोलनमा ल्याई निषेधित क्षेत्रमा पस्न लगाएर मार्ने काम गरिएन; * सुकुम्बासी बस्तीमा डोजर चलाउने काम गरिएन; * शिक्षा, स्वास्थ्य तथा विद्युतमा कर लगाएर जनताको ढाड सेक्ने काम गरिएन; * आधा सिलिन्डर ग्यास दिने काम गरिएन; * ३५ बर्ष मात्र होइन पञ्चायतकालमा पनि प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको छ भनेर भुक्ने काम गरिएन; * संसद/राष्ट्रिय पञ्चायतमा राष्ट्रपति/राजाले सरकारको नीति र कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बीचमा उठेर बाहिर जाने काम गरिएन; केही पनि भएन । #खराने #RSP #fypシ

CPN-UML नेकपा एमाले
CPN-UML नेकपा एमाले
Open In TikTok:
Region: NP
Friday 11 September 2026 04:58:09 GMT
163397
13401
499
957

Music

Download

Comments

mgrlamichhane4
LAMICHHANE MAGAR :
35 yars ma desha bichyo madom ji
2026-09-11 11:37:13
0
r.rtaplejung1
K.R Taplejung😍😍😍😍 :
कता कता यो महिला नेत्री सहि लाग्छ
2026-09-11 06:37:14
242
rajmanthokar1
gyanu tamang blon :
छेमतावान महिला नेत्री👍👍
2026-09-11 06:56:06
80
i.am.neither.a.boy
Beautician .... :
३५ बर्ष अघि दाउरा र गुइँठा मा खाना पकाउने लाइ गैस बाट खाना पकाउने बनाउनु भयो अहिले ४ महिना मा गैस बाट दाउरा बाल्ने बनाउनु भयो
2026-09-11 06:45:14
275
lokendra03sr
lokendra s.rathaur :
पार्टीले फरक पर्दैन नेता गतिलो हुनैपर्छ उहाँ जस्तो !
2026-09-11 07:38:54
100
sushilma8
SUSHIL MALLA THAKURI 8 :
mee too she is right but what her name i salute her keep going continue ek din ta mirtyu Taya x
2026-09-11 14:27:55
0
apthapaliya6
apthapaliya :
३५ बर्षमा के भयो भन्नेको आफ्नो अगाडी उभियर वरिपरि हेरे तेहिबाट सबै देखिन सुरु गर्छ ३५ बर्षको हिसाब खोज्नु भन्दा पहिले जन्ता लाइ सहज तरिकाले आधा सिलिन्डर भए नि ग्यास देउ
2026-09-11 05:50:04
61
ahamad786625
ahamad786 :
मिठाे सैलिमा दनक पनि कति दिनु हुन्छ।सिख घन्टि राजनिति सिख
2026-09-11 07:07:40
51
krishnagayak397
Krishna Gayak :
३५बर्ष छोड पत्रकार ३५हप्तामा बिगारेको रास्वपाले बिगार्यो
2026-09-11 06:18:44
44
somshrestha675
Som Shrestha675 :
यतिको बोल्न सक्ने महिलालाई माननीय बनाएकोमा धेरै धेरै धन्यवाद कुन पार्टीको हो मलाई थाहा भएन।
2026-09-11 09:20:21
21
suntmg69
suntmg69 :
saihi ghawf
2026-09-11 14:27:21
0
prayagydv1234
prayagraj :
Her views are very much different 👏👏👏👏
2026-09-11 11:48:25
2
munabunu
munasongmi :
danak khatraa aayo
2026-09-11 05:39:19
24
subediambika1
Ambika Subedi :
great ,great.
2026-09-11 14:34:22
1
aaishashrestha04
Aaisha Shrestha :
35बर्ष मा के भयो सुन्नुस 🥰🥰🥰🥰🥰
2026-09-11 06:05:28
16
shobhakantadhakal3
shobhakantadhakal3 :
what you did in and jumla ok
2026-09-11 07:19:46
0
purbeliabiral39
Purbeli Abiral :
पार्टी जुनसुकै होस फरक परेन तर नेता सांसद यत्तिको चाहिँ हुनुपर्छ 🙏🙏
2026-09-11 13:14:28
10
i.am.neither.a.boy
Beautician .... :
३५ बर्ष मा २८ अर्ब रुपैयाँ रिन भयो अहिले १ बर्ष लाइ २ अर्ब रिन लिनुपर्ने भयो
2026-09-11 08:15:41
23
ishorbc2
Ishor Bc :
भोटेकोशीको बाढीले गरेको क्षतिका विवरण हेर ३५ वर्षमा देशमा के के भएको रहेछ
2026-09-11 06:43:08
6
ramaadhikari958
rama.adhikari :
श्याबास् ! तपाईलाई ।
2026-09-11 06:45:11
9
dnsroys
sara :
35बर्ष भित्रमा आम जनताले नेताको गालामा झापड हान्न सक्थ्यो! आफू माथी अत्याचार भयो भनेर सरकारसित आक्रोश ब्यक्त गर्न सक्थ्यो! तर आज सरकार माथि प्रश्न उठाउदा जेल जानू पर्ने अवस्था आउदैछ, न्याय माग्दा गाली गलौज सहनुपर्ने अवस्था आयो!
2026-09-11 07:13:34
12
gaulevai4
mousamshrestha598 :
छेमतावान महिला नेत्री👍👍
2026-09-11 13:26:30
2
timetraveler351
11:11 🦋✨✨✨✨✨✨✨✨✨✨✨✨✨chy :
plz tapei iran ra us ko war stop garadinu haramusa open garadinu gas full cyclndra we will gets .
2026-09-11 10:40:05
1
To see more videos from user @cpnuml01, please go to the Tikwm homepage.

Other Videos


About