🥀सानि🥀 :
@🥀सानि🥀:आज दर खाने दिनको धेरै–धेरै शुभकामना अनि तीजको धेरै–धेरै मंगलमय शुभकामना।🕊️💮
सधैँ यस्तै हाँसिरहनू, रमाइरहनू र आफ्नो सुन्दभोलि आउँदै गरेको पवित्र हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना। ।।🕊️💮💞
तीजको यो सुन्दर अवसरले तपाइको जीवनमा नयाँ खुसी, नयाँ उमङ्ग र सुन्दर आशाहरू लिएर आओस्। तपाईंको हरेक दिन मुस्कानले भरियोस्, मनले चाहेका हरेक इच्छा पूरा हुँदै जाऊन् अनि जीवनको यात्रामा सधैँ सुख, शान्ति, सफलता र आत्मीयताको साथ मिलिरहोस्।
दर खाने दिन मिठा–मिठा परिकारसँगै मनका सबै दुःख, चिन्ता र पीडाहरू पनि बिर्सिएर रमाउन सक्नुहोस। भोलिको तीजमा रातो सारी, चुरा, पोते र मेहन्दीले जति सुन्दर देखिनेछौ, त्यसभन्दा पनि सुन्दर तपाइको मन सधैँ खुसी रहोस्। 😊🌺
जीवनमा जति नै उतारचढाव आए पनि तिम्रो ओठको मुस्कान कहिल्यै नहराओस्। हरेक पाइला सफलतातर्फ अघि बढोस्, परिवारमा सुख–शान्ति छाओस् र तपाईको जीवन सधैँ मायालु सम्बन्ध, सम्मान र खुसीले भरिरहोस्।
यो तीज केवल पर्व बनेर नआओस्, तपाइका मनका अधुरा चाहनाहरू पूरा गर्ने सुन्दर बहाना पनि बनोस्। भगवान् शिव–पार्वतीले तपाइको जीवनमा सधैँ सुख, समृद्धि, प्रेम र दीर्घ खुसी प्रदान गरून्। 🙏❤️दर खाने दिनको हार्दिक शुभकामना त हरितालिकार मुस्कानलाई कहिल्यै हराउन
2026-09-13 04:48:56