@vicharwave: मोह भनेको कसैलाई गुमाउने डरबाट जन्मिएको पकड हो। हामी जसलाई आफ्नो ठान्छौँ, उसलाई आफ्नो साथमै राख्न खोज्छौँ। उसको स्वतन्त्रता, इच्छा र बाटोभन्दा आफ्नो चाहनालाई ठूलो बनाउँछौँ। त्यसैले मोहमा प्रेमजस्तो देखिने भावना भए पनि त्यसको भित्री तहमा डर, अधिकार र निर्भरता लुकेको हुन्छ। तर प्रेम फरक हुन्छ। प्रेमले आफूले माया गरेको व्यक्तिलाई बाँधेर राख्न खोज्दैन; बरु उसलाई स्वतन्त्र भएर उड्न दिन्छ। प्रेममा विश्वास हुन्छ—यदि सम्बन्ध साँचो छ भने नियन्त्रण आवश्यक पर्दैन। कसैलाई आफ्नो बनाउन उसको स्वतन्त्रता खोस्नुपर्दैन। मोह भन्छ— तिमीलाई गुमाउन चाहन्नँ, त्यसैले तिमीलाई बाँधेर राख्छु। प्रेम भन्छ— तिमीलाई साँच्चै माया गर्छु, त्यसैले तिमीलाई स्वतन्त्र छोड्छु। मोहमा “मेरो” बलियो हुन्छ, प्रेममा “तिमी सुखी रहो” भन्ने भावना बलियो हुन्छ। #tiktok #trending #foryou #video #video
yethart vane xuttai xa udna diyo vane farker aauxa vanne nasochda pani hunxa
2026-09-13 04:21:34
0
October_29 :
yo kura sahi ho
2026-09-13 03:24:04
0
Alina moktan :
Prem afule nisowarth manle mayagarera uthnu dinuparxa ulle pani nabirsoch ki meroni kohixa mero batto herara basekoxa usko man dukhaunu hudaina vanera buji diyosh gar desh kora pardesh ko bokai
2026-09-11 14:42:23
0
🇳🇵🇳🇵BHANDARI ARJUN🇳🇵🇳🇵 :
मोहनै ठिक छोडेर धोस्तै भयपछी आयको प्रेम कदापी स्विकार छैन 😂
2026-09-11 07:46:41
37
Bishal Gurung :
duniyako paxi lagera sabai tira wakkka vaera dhasta banaera aepaxi k kam prem..
2026-09-11 13:46:52
1
✌️NiRmAn MaGaR🇳🇵 :
सोचाई र भोगाई फरक हुन्छ महोदय ! म त भन्छु मोह र प्रेम परिपुरक हुन यी दुबैलाई एकसाथ सम्हाल्नु नै सच्चा माया हो ।
2026-09-11 15:57:33
23
आस्मा®️ _मगर💫 :
खुशी प्रेम मा छ, सुरक्षित मोह,
प्रेम सधैं नरहला, मोह आजिवन रहनसक्छ,
प्रेम जवानी सम्म,मोह सदा सदाको लागि,
म चैं मोह नै रोजे।🙏
2026-09-13 03:17:27
3
Drone pilot Krish :
जानेर स्वतन्त्र भएकाहरु र नजानेर स्वतन्त्र भएकाहरु आकाश पातल फरक छ!
2026-09-13 05:09:40
1
Roji Gurung :
jabar jasti muthi ma rakhnu vanda
khulla sotatantara ma ramaumu nai thik xa jasto lagyo malai chai
pasu. panxi .manab je sukai hos
2026-09-11 10:28:28
0
𓆩𝓡𝓪𝓶𝓮𝓼𝓱𓆪𝓒𝓱𝓱𝓮𝓽𝓻𝓲 :
प्रेममा भोलि चरीको पखेटा नै काटेर,
उड्न नसक्ने अवस्थामा पुर्याइदिन सक्छ शिकारीले।
त्यसैले अब प्रेमभन्दा मलाई मोह नै ठीक लाग्छ—
मोहमा कम्तीमा गुमाउने डर त हुँदैन,
प्रेममा त आफ्नै मान्छेले पनि पराइ बनाइदिन्छ🥰
2026-09-11 12:40:44
11
💞सानि💞 :
Ekdam shi ho
2026-09-13 05:38:39
0
Magarnee🇳🇵❤️ :
प्रेम लाई दुरुपयोग गर्नु भन्दा मोह नै सहि । त्यसैले प्रेम र मोह दुबैलाइ सम्हालेर अगाडि बढ्दा उत्तम होला ।
2026-09-12 07:47:59
2
निसुको अभागी मम्मि😭😭😭😭 :
तर धेरै स्वतन्त्रता दियो भने पनि मान्छेको बानि बिग्रीन सक्छ मैले धेरै ठाउँमा देखेकि छु मान्छे लिमिटमा बसेकै राम्रो
2026-09-12 07:38:49
3
Bishnu Rai :
प्रेम सोतन्त्र ♥️मोह कैदी जस्तै हो ♥️विश्वासमा अन्तर पर्छ ♥️♥️♥️♥️♥️
2026-09-13 05:03:17
0
miss-magarni723 :
तिमिलाई पाउनु भागय हाेला
तर तिमिलाई जीवन भर माया गरनु मेराे राेजाई हाे❤️
2026-09-13 05:06:35
0
🅰️nuja💚 :
प्रेम गर्नेहरु कहिले नजिक हुन सकिन्न मोह गर्नेहरुकै साथमा बस्न बाध्यता पनि होला😳
2026-09-13 06:02:52
0
sunarni saili :
मोह मेटि सकेसी पायको पेर्म को अर्थ हुदैन
2026-09-11 08:13:15
2
silent 💔 :
मन छोयो तेसै ले रिपाेष्ट गरेको छु ❤️❤️
2026-09-11 10:53:06
1
Gitarani Gitarani :
तर सबै तन मन मस्तिष्क सबै खराब भैसकेसी फर्केर आउदा नि हेरिने छैन रुदै छोडेर जाने लाई फेरि हास्ना कोइत हुनेछैन
2026-09-12 07:51:26
1
गोरख शाही (#🇳🇵NOB-1999#)🇳🇵 :
मायानै सहि हो प्रेम बाडिएको नि हुन सक्छ यस्को कसरी बिश्वास गर्ने ?
2026-09-11 12:00:27
2
Bhanubhakta rokaya xettri :
प्रेम
2026-09-12 20:06:07
0
Durgagiri765 :
Sahi ho
2026-09-13 01:03:47
0
🇳🇵𝑺𝑴𝑺 𝑻𝑴𝑮 samser 🇲🇾 :
vane paxi ma moha ma parexu. galat xu ki k ho ma
2026-09-12 20:36:15
0
geeta :
😳😳छोड़न नी गहरो छ
2026-09-12 06:03:13
1
tulsi Bhattarai :
प्रेम मा याे दुवै हुन आवश्यक छ[Red heart][Red heart][Red heart][Red heart]
2026-09-13 04:00:37
0
To see more videos from user @vicharwave, please go to the Tikwm
homepage.