@road.driving.in.n: मात्रै 1500मा एक घन्टा रोडमा तालिम हुँदै सम्पर्क 9869249782 9803701967 ktm । रोडमा गाडी सिक्दा सिकाउदा ठट्टा नगर्नु होल कम्तीमा २०/२५बर्षा अनुभव भएको तेई काम गरेर आफ्नो परिवारको छाक टारिरहेको गुरुसित सिक्नु होल नयाँ गुरुसित सिक्दा कि मर्छ कि मारिन्छ।। मात्रै ३५०००मा २६दिन मेसिन १०दिन कार तालीम हुदै छ दैनिक ३०मिनेट । कार मात्रै सिक्नेलाई २००००हजारमा ३०दिन ५०००मा ७दिन दैनिक ३०मिनेट भित्र बाहिर सबैतिर । होस्टेल फ्री खाना फ्री गरेको मोबाइल पैसा राम्रो राम्रो लुगा चोरेर जाँडरक्सी खाएर हल्ला गरेर संगै सुतेको साथिको कानभरि छादेर कुकुर लाएर चटाउनुपर्ने पारा देखाउछ । खाना खानेले नाम लेखाउनुस खाना खेरा जान्छ भनेको फ्री हो खाओस कि नखाओस पकाउन रे पकै राखेको नखाएर खानाको बिजोग पार्ने तेसैले आआफ्नो सामनको सुरक्षाको लागि कोठा बारेर एउटा एउटा कोठा बनाएको छु 100रुपे लिन्छु खाना खानेलाई 120मा पकैदिन्छु हजुर । चाबहिल गोपिकृस्णहलको छेउमा ॐ समाज डेन्टल हस्पिटल छ । तेस्कै अगाडि संयुक्त यातायातको बस लाउग्छ माथिल्लो भंगलको भद्रकाली मन्दिर छेउमा आउनुस तेहि नजिकै छ हाम्रो कम्पनी ।

Road Driving In Nepal
Road Driving In Nepal
Open In TikTok:
Region: NP
Friday 11 September 2026 06:59:02 GMT
15718
503
5
5

Music

Download

Comments

narayanranamagar642
Narayan Rana Magar642 :
nay kinyo vane yesto hunxa ani
2026-09-11 09:19:49
0
mangoldenytmg32
Mangol Deny Tmg :
🥰🥰🥰
2026-09-11 07:32:28
0
rabin.sunuwar49
Rabin Sunuwar :
🥰🥰🥰
2026-09-11 07:16:04
0
vihenhang
Thulung kala❤️ :
👌👌👌
2026-09-11 07:03:23
0
bikash.gaule2
Bikash gauleठिटो :
🥰🥰🥰
2026-09-11 07:54:09
0
To see more videos from user @road.driving.in.n, please go to the Tikwm homepage.

Other Videos


About