हुँदा कदर छैन नहुदा रोएर के गर्नु तै भएर समय मै हेर्नु पर्छ
2026-09-11 15:28:54
8
💞Ragab Roshni ♥️♥️ R♥️S :
म सबै दाजुभाईहरूलाई भन्छु कि बेलैमा आफ्नो श्रीमतीको कदर गर्नुहोस्।🙏
2026-09-11 14:30:45
7
🅑🅛🅐🅒🅚-🅓🅐🅨🅢 :
सर्वप्रथम हेर्ने खबर लगायत सर हजुरलाई मुरि मुरि धन्यवाद भन्न चाहन्छु🙏समाजले मलाई जे जति भनेपनि जति गालि गरेपनि ढुंगाको मन बनाएर याहाँ सम्म आको छु🥺 जे गालि दिनुहोस् मलाई नै दिनुहोस् स्विकार गर्दछु🙏
मेरो बोलीको कारणले मेरो कोहिलाई केहि न भनिदिनुस् 🙏😔 यसको जिम्मेवार स्वयम
म हुँ😔 हाल आएर म आफ्नो परिवार बचाउने कोसिस गरेको छु। विगत केहि वर्षदेखि जिउँदो लास जस्तो भएर बाचिरहेको थिए, अब ब्युँतिँएको छु जब सम्म मेरो घुँडामा बल रहन्छ तब सम्म यो सँघर्ष जारी राख्ने छु।🙏🙏🙏
2026-09-11 09:40:52
2
Kir@t :
tehi vayar huda kadar garnu parx husband ya wife both le 🙏🙏🙏🙏
2026-09-11 12:02:40
4
Tr. Kalpana KC :
Auta asal shreemati laai gumaunu vneko aafno aama lai gumay jstai ho ani bina aama ko sansar xain
2026-09-12 16:23:54
0
जिबन को यात्रा :
मेरो पोइ लाइ पनि कस्तो अनुभव भइराको होला 😁😁 एक्लै बस्दा 😁
2026-09-11 16:19:48
2
Kabita Thapa :
huda kadar ngarni xodara gayasi paxutayarw k faida
2026-09-11 13:38:30
2
Ranju Shrestha :
सबै कुरा बेलैमा आखा देख्नु पर्छ है दाई
2026-09-11 14:09:25
2
💐🐝 :
हुदा कदर न गरेसि पछि पछुतायर के काम
2026-09-12 16:17:28
0
Minu Chaudhary :
काेहि मान्छेलाई श्रीमतीको महत्त्वपूर्ण हुदैन नारीलाई खेलैना साेचेर नारी लाई याैता बिस्तारा तताउने मात्रै साेच्छन् तर घर परिवारले पनि अाफ्नाे छाेरा लाई घरबार गरेर खानुपर्छ भन्ने ठाउँमा अाफ्नाे छाेरा बुहारी काे खुशी लाई छुट्टाछुट्टै बनाउन खाेच्छन् तर नारी बिना काे जिन्दगी कहिले पनि अगाडि बढाउन सकिँदैन [Crying][Crying][Crying][Crying]
2026-09-11 13:18:31
2
Laxmi🕉️ :
बेलैमा सम्मान गर्नु होस श्रीमतिको🙏🙏🙏
2026-09-12 12:49:37
0
999 :
मेराे श्रीमान पनि यस्तै भन्नु हुन्थ्यो ,त्यस पछि हाम्राे प्रगति हुदै गयाे उसकाे आमा र दिदीहरु हाम्राे खुसी पचेन
2026-09-11 17:56:10
1
Kalpana Khadka Bhandari :
श्रीमती भनेकाे घरकाे लक्ष्मी हाे उसकाे दिल दुखाउनेलाई कहिल्यै राम्रो हुदैन
2026-09-11 14:37:23
7
Binu lamecchana gurung :
मेरो बुढा ले पनि पहिला तिमी बिना बाच्न सक्दिन भन्नू हुन्थ्यो अहिले भने जस्तो हुँदै आयो आमा र दिदी र बहिनी ले न चाहिने कुरा लगायर छुट्टाउनु खोजी रहेकोे छ म चाहिँ बाबू हरु को माया ले बसिरहेको छु
2026-09-12 04:46:58
0
सन्ध्या न्याैपाने 💔💗 :
कदर हुनुपर्छ साथ मा हुदाँ
2026-09-12 10:29:19
0
tamang :
😂😂😂
2026-09-12 12:13:54
0
Bhima Karki :
2026-09-12 01:43:59
0
Basanti bhatt88 🧿 :
हुँदा कदर छैन नहुँदा महत्व 😭
2026-09-12 08:45:52
0
भन्डारि शुसिला :
हुदा कदर गर्न जानुपरोनि
2026-09-12 12:30:17
0
To see more videos from user @hernekhabarhd, please go to the Tikwm
homepage.