@kbc_news: जापानको फुकुओकामा हत्या गरिएकी नेपाली विद्यार्थी लक्ष्मी राजबंशीको पार्थिव शरीर स्वदेश फर्काइयो जापानको फुकुओका शहरमा गत महिना भएको हत्याकाण्डमा ज्यान गुमाएकी नेपाली विद्यार्थी लक्ष्मी राजबंशीको पार्थिव शरीर परिवारजनको पर्खाइमा रहेको गृहदेश नेपालतर्फ पठाइएको छ। सेप्टेम्बर ११ तारीख बिहान, नारिता विमानस्थलबाट लक्ष्मीको पार्थिव शरीर बोकेको काठमाडौँतर्फको उडान छुटेको थियो। जापानी समय अनुसार सोही दिन साँझ ६:३० बजेतिर उनी हुर्के-बढेको देश नेपाल आइपुग्ने तालिका छ। नेपालमा ११ सेप्टेम्बरका दिन "बुबाको मुख हेर्ने दिन" (कुशे औंसी) परेको छ, जहाँ टाढा रहेका सन्तानहरू बुबालाई भेट्न घर फर्कने परम्परा छ। विमानस्थलमा लक्ष्मीका बुबा र आफन्तहरू पार्थिव शरीर बुझ्न पुगेका छन्। जापानप्रति उच्च सम्मान र आकर्षण राख्दै अध्ययनका लागि जापान रोजेकी लक्ष्मीको निधनले फुकुओकामा बस्दै आएका नेपाली समुदायलाई पनि गहिरो शोकमा डुबाएको छ। <जापानमा रहेका नेपालीहरूको भनाइ> "मैले टिकटकमा यो खबर देखेको थिएँ, जुन अत्यन्तै हृदयविदारक थियो। तर, (उहाँको पार्थिव शरीर) यसरी स्वदेश फर्कन पाएकोमा भने राहत महसुस भएको छ।" "(स्वदेश फर्काइनु) राम्रो कुरा हो। उहाँका आमाबाबु र साथीभाइले अन्तिम पटक भए पनि उहाँको अनुहार देख्न पाउनेछन्। उहाँका आमाबाबुको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन, उहाँहरूको हृदय कति रोइरहेको होला सोच्न पनि गाह्रो छ।" लक्ष्मी जीवित छँदा जाने गरेकी उहाँको डेरा नजिकैको नेपाली रेस्टुरेन्टका सञ्चालकले भने: "नेपाल पठाएर उहाँका आमाबाबुको हातमा बुझाउनु र उहाँहरूले अन्तिम पटक छोरीको अनुहार देख्न पाउनु नै राम्रो कुरा हो।" आफ्नो सपना पूरा गर्न जापानमा मेहनतका साथ अध्ययन गरिरहेकी लक्ष्मीको हत्या किन भयो? प्रहरीले सेप्टेम्बर ८ तारीखका दिन तामाङ सञ्ज लगायत तीन जना नेपाली नागरिकहरू (महिला तथा पुरुष) लाई पक्राउ गरी घटनाको पूर्ण सत्यतथ्य छानबिन गरिरहेको छ। ネパールの方々にニュースをお伝えするために、翻訳を記載しています。 ネパール人女性留学生 無言の帰国へ◆福岡市で先月起きた殺人事件で、被害に遭ったネパール人留学生、ラジバンシ・ラクスミさんの遺体が家族の待つ母国へ向かいました。 #tiktokでニュース #KBC #福岡 #事件

KBC九州朝日放送
KBC九州朝日放送
Open In TikTok:
Region: JP
Friday 11 September 2026 10:38:57 GMT
890024
19958
345
2088

Music

Download

Comments

user8448424045911
やす :
ラジバンシさん、日本に来てくれてありがとうございました。貴方には、光輝く未来があったはず、どうか安らかに
2026-09-11 13:16:58
1341
g9974618
g99 :
これ料金とかどうなるんだろうか。。
2026-09-11 13:47:39
345
vhunti_11
Vhunti🇳🇵🇯🇵 :
今日は父の日😭
2026-09-11 12:42:32
73
yo.co.13
요🇰🇷×🇯🇵 코 :
ご冥福をお祈りします🙏せっかく夢持って来日したのに…🥺犯人に極刑を
2026-09-11 13:09:15
373
mochiyasu13
やす :
留学先で亡くなるのは悲しいね
2026-09-12 05:59:03
186
jkyoon888
Ami888 :
え。なにがあったの?
2026-09-11 20:35:57
47
__fufu.s
ふみ🤍🎀 :
日本を愛してくれて日本のことを学ぼうとしてくれてありがとう。
2026-09-12 00:44:59
330
ashmibhujel2
Bhujelni🦋🫶 :
どうか安らかにお眠りください。🥺❤️‍🩹
2026-09-12 01:27:26
52
user1875236950372
岡ちゃん :
ご両親のお気持ちを考えると居た堪れないですね、しかし日本人外国人関係なくこの様な凶悪犯罪を犯す人は目つきが悪いですね、犯人にはきっちりと裁きを受けて欲しいです。
2026-09-11 21:02:27
111
japanese.teacher6
Japanese teacher :
泣ける😭ネパール人の日本語教育をたくさん経験してきました。助け合いの精神が強い国民性です。そのぶん、仲違いすると問題が大きくなるのでしょうか😢
2026-09-11 13:24:33
132
its_me_saru182
princess🫅❤️ :
rest in peace beautiful soul 🥹🥹
2026-09-12 02:43:58
0
rajesh_adhikari0
Rajesh Adhikari ✅🇳🇵 :
今日は父の日🥲
2026-09-11 11:56:19
761
meghrajchaudhary56
meghrajchaudhary56 :
Rest in peace nanu
2026-09-11 14:34:23
1
jgfhfugryuyudyd
あ :
どうか安らかに
2026-09-11 20:21:19
24
mu_ratomo
腸育ナースともみ :
😭🙏🕊️家族のもとに帰れて良かったですね。故人様のご冥福を心よりお祈り申し上げます。
2026-09-11 12:41:23
77
user14040069692028
ゆうせい :
本当にご冥福をお祈りします…
2026-09-12 06:14:43
7
tmap50
TMG_PADAM :
父の日という特別な日に、愛する娘を亡くされたご家族の悲しみは、言葉にできません。🥲🥲どうかご冥福をお祈り申し上げます。
2026-09-11 11:54:36
538
bsita7727
@B Seeta🦚🕉️🔱🥰 :
現地では きようは 父の日😭
2026-09-11 16:23:00
31
miorin_4you
Mio🌸💕⋆*ೄ️ 。 :
許せない。本当に 日本に来てくださってありがとうございます、、
2026-09-12 03:36:55
11
jayantisthaa
Jayanti stha :
Bau ko mukh herne din xori ko las pugda kasto vayo hola 😭😭😭can't imagine
2026-09-11 12:53:18
89
amritapoudel958
A M R I T A :
そうですね父の日です。😭😭
2026-09-11 12:30:45
57
bemimi2
温玉𓆗🟣 :
こんな悲しいことはない、安らかに。
2026-09-12 02:02:34
6
To see more videos from user @kbc_news, please go to the Tikwm homepage.

Other Videos


About