नेपालको सबैभन्दा खतम र कुलंगार राजनीतिक दल भनेको घण्टे हो।
2026-09-11 17:37:56
129
Bishnu Bohara :
Heheeeee garo xa.
2026-09-12 04:27:14
0
durgaboutique3 :
मनपरी गर्नकोलागि त देश डढेलो लगाएर मन्त्री भएको रहेछन्
2026-09-11 17:20:07
36
Hari Maya grg :
wow nice 😁
2026-09-12 09:39:08
0
Rishi Adhikari :
रास्वपाका मंत्रीहरु कानुन भन्दा माथि हुन्छन् ।
2026-09-12 05:21:15
8
Dhan Oli :
पुरानै ताल भयाे हजुर
2026-09-12 00:13:00
11
Dewanrai💥 :
पुरानाले मनमानि गरे भस्टचार गरे भनेर भन्ने आफु सत्तामा गएपछि पुरानाले भन्दा अलक तरीकाले ठक्ने😂
2026-09-11 15:16:57
17
Bhagawati Silwal :
सबै गद्दार भ्रष्ट भए
2026-09-12 04:11:21
3
Krishna Neupane :
Halsamma Kai nalayak sarkar
2026-09-11 20:06:53
3
budhabahadurghising :
यस्तो कुरा मा बोल्न मिल्दैन पत्रकार मित्रहरु ले हाम्रो घन्टे पार्टी को समस्या बुझ्न पर्यो किन भने हिजो पनि जालझेल ठगी रवाने गरेकै हो आज पनि त्यहि हो मिलाए र बुज्दिनु पर्यो धन्यवाद पत्रकार मित्रहरु 👍👍👍
2026-09-12 03:59:39
4
Chetnath Gautam :
यो पनि पुराना दलको कारण होला भन्न वेर छैन, नैतिकता कता ?
2026-09-12 03:17:15
3
Mina sunar :
घन्टे पाटी नै असली देश द्रोही भएको पुष्टि
2026-09-12 12:31:19
6
lilabhaktabasnet :
नेपाली जनता मा आशा मरेको पार्टी भनेको रास्वपा😎
2026-09-12 04:58:48
2
Bed prasad neupane :
उहाँहरुले जे गरेपनी उहाँहरुलाइ केही हुदैन र हामीले टाउको दुखाउन मात्र होयो सब को हिसाब किताब स्थानीय चुनाबमा थाहा हुन्छ
2026-09-12 05:52:33
1
Bishal Raee :
raji namma dinu parxa yo kanuna mantrile
2026-09-11 12:42:59
1
Parbati Sharma❤️❤️ :
जानेलाई छाने भनेको एहिहो बुझ्नुभयो पुराना तथा ले कानुन बमोजिम काम गरे भनेर मनपरी गर्न नपाएरत आगो बालेर कानुन पोलेर आएका हुनत
2026-09-12 05:58:26
1
Ram Ghimire_®Official💎🕉️🇳🇵 :
नेता गलत होइन अन्ध भक्त जनता अरुले आवाज उठाउदा पनि मुख छाड्न्ने जनता गलत हुन ।ति जनता लाई चेत नआए सम्म दुख पाउने जनता ले नै हुन पुराना गतिलो थिएनन नया पनि तेस्तै
2026-09-12 02:48:12
2
rajiv :
2026-09-11 17:49:39
1
rai rajan :
दुनियाँ बदल्छु भन्ने आफु नबदलिने ,ग्यासमा तेसै कालाजारी मेोलाको होइन रहेछ ।यस्तो सरकारलाई कसले पत्याउने खोई?गाह्राे छ होउ।
2026-09-11 17:17:53
1
Raju :
नाम्को कानुन मन्त्री हो के
2026-09-12 18:10:04
0
Tul Bahadur Bk :
पुलीस प्रसासनले के हेरीरा हुन्छन
2026-09-12 17:23:47
0
Susi.💕💕🙏🙏 :
सोझा नेपाली जनतालाई खेलौना बनाएका छन
2026-09-12 15:00:24
1
Jagat chamling :
ठुलठुला गफ र भासण दिने हरुको ताल एस्तो भएपछि अब यो घन्टे सरकार छिटै ओरालो लाग्ने निश्चित ।
2026-09-12 16:36:20
0
Tirthakumar Limbu :
नेपाल मा लाक्ने कानुन गरिप निर्दाे लाई पाेत हजुर।
2026-09-11 12:36:45
1
To see more videos from user @ghanashyamrai896, please go to the Tikwm
homepage.