@hernekhabarhd: श्रीमतीको खुट्टामा आफ्नो टाउको राखेर माफी माग्न मन छ #sanjayakhad #highlightseveryone #foryourpage #foryouシ #viral_video #flowerchallenge #hernekhabarpodcast
एउटा पापीलाई पनि यस्तै पछुताउने बनाई दिनु भगवान्,मलाई धेरै तड्पाएर पल पल मारेको छ😢😢
2026-09-11 13:23:29
371
sushi :
sathama huda matlab nagarne ani dhukha dine paxi paxitayr k garnu 😭😭😭😭
2026-09-12 16:13:39
0
Bunu👩🎓💜 :
दिएको पिडा जाबो माफि मागेर कहिल्यै निको हुन्न
2026-09-11 16:55:42
182
Meena tmg (Stha) :
Kaass Mero husband le yo kura bujhdiye life maa wife ko important Katy hunx vanera 😭😭😭😭
2026-09-11 22:40:45
0
🫧^🫧 :
गुमाइसकेपछि पछुतो मानेर के गर्नुहुन्छ 😔 चाहेर नि फर्केर आउँदैनन् अब। 😔
2026-09-11 16:34:53
46
urmilaranpahl :
yattiko chaihi hunu parxa
2026-09-12 16:12:35
0
@sangita651 :
biswash nai tode paxi ke mafiko like hunxarw kahile hudaina 💔🥹🥹
2026-09-11 17:40:35
0
Rina Magar :
paila bujdaina paxi paxutayera k faida
2026-09-12 16:00:11
0
niru guragai :
chita dukhaya paxi mutu futaya paxi man mara paxi magako Mafi la tyo ghau Niko hudaina hajur
2026-09-12 00:01:54
0
रितु मगर :
मेरो बुढालाई पनि यस्तै
पछुतो लाग्ने मन बनाई दिनु
भगवान् 🙏🙏🙏🙏🙏🙏🙏
2026-09-11 12:11:26
103
Sunita :
हुँदा कदर गरौं 🙏मरेको मन फर्केर नआउन सक्छ 🙏❤️
2026-09-11 13:34:59
129
ᥫ᭡.𓂀 :
सँगै हुँदा कदर गरौँ, पछुताउन पर्दैन।
2026-09-11 16:46:10
33
Miss khaling7 :
केटि मान्छे हजारौं पटक मरेर सहदै आएको हुन्छ ,जुन बेला उस्को मन अन्तिम पटक मरेको हुन्छ जस्तो सुकै क्षमाले पनि फर्किनेवाला छैन ,मर्नलाई सास नै जानुपर्छ भन्ने छैन ,,मन मरेपछि सकियो ,, यो पछुतो यो जुनिलाई पुग्यो 😅
2026-09-11 17:52:28
41
muna kanxi :
मन् मरेपछि जे सुकै गरेपनि पग्लिन गारोछ 😳😳😳
2026-09-11 13:55:13
26
Salma :
त्यसैले भन्छु मैले केटी मान्छेलाई सहन्छ भन्दैमा बढी दुःख दिने नगर्नु मन यो दुख्छ नि कति दुःख गर्नु समय रहँदैमा बुझिदिए कति राम्रो हुन्थ्यो। समय सकिसकेसी म पछुताको छु भनेर के फाइदा
2026-09-11 13:25:49
11
Shriya shree :
आफुले गरेको गल्तीको महसुस गरेर माफि माक्नु नै ठुलो कुरा हो ! तर माफि दिने र नदिने भन्ने कुरा पिडा भोक्ने ब्याक्तिमा भर पर्छ ।
2026-09-12 06:35:34
6
गुर्सेनी नानी 😍 :
मन दुखाए पछि माफी के काम।
हुदा कदर नगर्ने। नहुदा रोएर हुन्छ?
2026-09-11 14:17:58
9
mansoo rai :
फुटेको सिसलाई फेरि जोड्न सम्भब होला तर धेरै माया अनि बिश्वास गरेको मान्छे बाट टुटेको मन फेरि जोडिन्न महोदय😥😥
2026-09-11 16:39:21
6
Numa :
मेरो बुढालाई पनि यस्तै
पछुतो लाग्ने मन बनाई दिनु
भगवान् 🙏🙏🙏
2026-09-11 14:10:38
18
प्रिय पात्र :
भगवान छन रुवाउनेहरुको रुने दिन आउछ……😭
2026-09-11 16:25:58
5
Butwal online shopping💖 :
हुँद कदर गर सायद मन मर्यो भने नफर्किन नि सक्छ।🥰🥰
2026-09-11 14:19:10
11
Anzzu~magar :
मन दुख्यो त सकियो तिम्रो माफिले त्यो दुखेको घाउ निको हुदैन
2026-09-12 02:43:15
1
घले विवस :
हुदा कदर गर्दैन
2026-09-11 20:05:41
1
shreeM :
जति नै माफी मागन कहिले मिल्दैन।
😡🙏
2026-09-11 20:02:33
2
To see more videos from user @hernekhabarhd, please go to the Tikwm
homepage.