ख्याल राखी देउ है🙏 भगवान मेरो साथी को
आफु पिडाले गल्दा पनि अरुलाई खुसी बनाउने संस्कार छ उहाँलाइ चोट लाग्दा दुख्ने मलाइ बनाइ देउ है भगवान खालि खुट्टा हिड्दा पनि नबिझाउने बाटो बनाइ देउ है भगवान मेरो आयु पनि उहाँलाइ थपिदेउ है भगवान पुर्णिामा काे जुन जस्तै चम्किलो उहाँको मुहार मा हासो खुशी सधै दिराख्नु है भगवान उपहार त केही छैन दिनको लागि म सङ आफ्नै बाटोमा अलमल छु
2026-09-22 05:41:54
0
Lal singh dhami :
nice
2026-09-22 15:17:54
0
🇳🇵nezza507🇯🇵 :
Aaahaaaa
2026-09-21 06:43:46
0
Radika pradhan :
Woow
2026-09-11 11:28:03
0
To see more videos from user @dinesh.ghimire14, please go to the Tikwm
homepage.